“बिशाल राष्ट्रिय तिज म्यूजिक अवार्ड – २०८०” द्धारा बरिष्ठ गायिका लक्ष्मी न्यौपाने सम्मानित

काठमाडौ । स्वर्गीय कल्पना स्मृति फउण्डेशनको सहयोगार्थ बिशाल मुभिज प्रा.लि. अनामनगरद्वारा आयोजित बिशाल राष्ट्रिय तिज म्यूजिक अवार्ड २०८० को फाईनल कार्यक्रम भब्यतापूर्वक सम्पन्न भएको छ ।

 

बिशाल मुभिज प्रा.लि.का अध्यक्ष चर्चित गायक तथा सर्जक हुम गैरेको अध्यक्षता एवं प्रतिनिधि सभा उप-सभामुख ईन्दिरा राना मगरको प्रमुख आतिथ्यतामा सम्पन्न सो अवार्ड कार्यक्रममा सांसद नारायण आचार्य, राष्ट्रिय जन साँस्कृतिक महासंघका अध्यक्ष प्रेमनाथ अधिकारी, बिशाल मुभिजका संरक्षक तथा बरिष्ठ लोक गायक ईन्द्र जि.सी., सङ्गीत तथा चलचित्र उत्पादक समाज नेपालका अध्यक्ष सूर्य बा.मगर, बरिष्ठ गायक सेमन्तमणि खराल लगायतको बिशेष आतिथ्यता रहेको थियो ।

 

कार्यक्रमा बरिष्ठ लोक गायिका लक्ष्मी न्यौपाने र बरिष्ठ लोक गायिका शर्मिला गुरुङलाई दशक गायिकाको रुपमा सम्मान गरिएको थियो । तमु बौद्ध सेवा समाजको सभाहलमा आयोजित सो कार्यक्रममा तिज गीतसँग सम्बन्धित २२ बिधाका ५२ जना कलाकर्मीहरुलाई अवार्ड प्रदान गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि ईन्दिरा रानाले तिज संस्कृति जोगाउन बिशाल मुभिजले गरेको यो कार्यलाई आगामी दिनमा राज्यले सघाउने प्रतिबद्धता ब्यक्त गरेकी छिन् । सर्जक कलाकारहरुको उल्लेख्य सहभागिता रहेको सो कार्यक्रम कुशल कार्यक्रम प्रस्तोता राशी रिजालले सञ्चालन गरेकी थिईन् ।

 

अवार्डका विधा र विजेताहरुको नामावली:
१. एकल तिज गीत (गायिका)
मिना बेल्बासे (माईतीको झल्कोले)

२. मौलिक तिज गीत (गायिका)
लक्ष्मी परियार (छम्म छम्म कान्छी)

३. मौलिक तिज गीत (गायक)
कृष्ण रानाभाट ( बुहारीको ब्यथा)

४. तिज गीत (गायिका)
जमुना राना ( बिरह)

५. मौलिक तिज गीत भाषा भाषी (गायिका)
पुनम बस्याल (बगालै चरी)

६. एकल तिज गीत गायिका (पब्लीक च्वाईस्)
संगीता चितौरे (उफ्रि उफ्रि)

७. एकल तिज गीत गायिका (जुरी)
शकुन्तला गैरे (तारा)

८. एकल तिज गीत गायिका (जुरी)
कृष्णा सिरडी (नाच्न नपाईनी)

९. मौलिक तिज गीत गायिका (पब्लीक च्वाईस्)
तुलसी क्षेत्री ( माईतैमा दिल)

१०. मौलिक तिज गीत गायिका (पपुलर)
बिमला गैरे (बिरहको तिज २)

१०. मौलिक तिज गीत गायिका ((नव प्रतिभा)
शर्मिला अर्याल (करिम)

११. मौलिक तिज गीत गायक (जुरी)
देब बा.सहानी (सुको छैन गोजीमा)

१२. मौलिक तिज गीत गायक (पब्लीक च्वाईस्)
प्रकाश बि.सी. (पैतालु सारेर)

१३. तिज गीत गायिका (जुरी)
सबिता परियार (गाजले)

१४. तिज गीत गायिका (पब्लीक च्वाईस्)
लक्ष्मी रेग्मी (जूनकिरी जूनतिर)

१५. तिज गीत भाषाभाषी गायिका (पब्लीक च्वाईस्)
सरस्वती उप्रेती सुनको चुरा

१६. मौलिक तिज गीत (नव गायिका)
कला रेश्मी महतो (दिलैको राजालाई)

१७. तिज गीत (गायक)
भरत क्षेत्री (बालेनको शहर)

१८. तिज गीत (नव गायिका)
गरिमा रामजाली (दुःख बिक्दैन)

१९. तिज गीत (नव गायक)
खम बहादुर बुढा (सरर फरर)

२०. तिज गीत (शब्द संकलक)
कल्पना रेग्मी (अत्याचार)

२१. मौलिक तिज गीत नव गायिका (पब्लीक च्वाईस्)
रितिका कुँवर (मितिनी)

२२. मौलिक तिज गीत नव गायिका (जुरी)
गिता सेन्चुरी (चेलीहरुको बेदना)

२३. तिज गीत गायक (जुरी)
पुरुषोत्तम गैरे (चेलीको ब्यथा ४)

२४. तिज गीत गायक (नव प्रतिभा)
राम परियार (बिरहको तिज २)

२५. तिज गीत नव गायिका (नव प्रतिभा)
राशी रिजाल (दुःखी करिम)

२६. तिज गीत नव गायक (पब्लीक च्वाईस्)
बिष्णु थापा (माईती चेली २)

२७. तिज गीत नव गायक (जुरी)
सुन्दर परियार (नाई भन्न पाईन्न)

२८. तिज गीत शब्द संकलक (पब्लीक च्वाईस्)
हेमनाथ खराल (हिमचुली हेरी)

२९. तिज गीत शब्द संकलक (पपुलर)
ललित के.सी. (सोलमारी ३)

३०. तिज गीत शब्द संकलक (जुरी)
कुमार कार्की (माईतीको आँगन)

३१. तिज गीत (नव शब्द संकलक)
प्रदिप प्रखर पोखरेल (अर्घेली चेली)

३२. तिज गीत (लय संकलक)
धर्मराज गिरी (नाच्दिन्छु घुमेर)

३३. तिज गीत (नव लय संकलक)
गणेश न्यौपाने (बाँदर मन्त्री)

३४. तिज गीत (मोडल पुरुष)
धिरज खत्री (माईती चेली २)

३५. तिज गीत (मोडल महिला)
जुना गुरुङ (लुम्लेमा पानी)

३६. तिज गीत नव शब्द संकलक (पब्लीक च्वाईस्)
हरि के.सी. (शिरफुल)

३७. तिज गीत नव लय संकलक (नव प्रतिभा)
अनमोल वली (दाजु बैनी)

३८. तिज गीत मोडल-पुरुष) (जुरी)
धुर्व जि.सी.(छोरी)

३९. तिज गीत मोडल-महिला (पब्लिक च्वाईस्)
रमा ठकुरी (सारी सरक्कै)

४०. तिज गीत मोडल-महिला (जुरी)
झरना रिसाल (टिकटक बनाउनी)

४१. तिज गीत नव मोडल-पुरुष)
बिवेक शर्मा (हेरेको हैन र)

४२. तिज गीत नव मोडल-महिला
मञ्जु घिमिरे (चम्चा पिलेट)

४३. तिज गीत (निर्देशक)
लोकेन्द्र शाह ( माया जालैमा)

४४. तिज गीत (लाईभ गायिका )
वीरता पुन मगर

४५. तिज गीत (छायाकार)
राम के.सी. (बिरहको तिज ३)

४६. तिज गीत नव मोडल-महिला (नव प्रतिभा)
परि क्षेत्री (नारीको बिलौना)

४७. तिज गीत नव मोडल-पुरुष (नव प्रतिभा)
पिताम्बर पोखरेल (छम्म छम्म)

४८. तिज गीत नव मोडल-महिला (जुरी)
लिला सिंह मल्ल (राजैको घर)

४९. तिज गीत (संगीत संयोजक)
कृष्ण लामिछाने (बटौली जानी)

५०. तिज गीत बाल प्रतिभा
राशीका सिंह (हाई हाइर्)

५१. तिज गीत बाल प्रतिभा
अनमोल सेवा (माईती चेली)

सम्मान प्राप्त गर्नेहरुको नामावली:
लक्ष्मी न्यौपाने (दशक गायिका सम्मान)
सर्मिला गुरुङ (दशक गायिका सम्मान)
वीरेन्द्र कुमार सोमरे (कुमार थापा)-(ध्वनि सम्पादक सम्मान)
उमेश गुरुङ (म्यूजिक भिडिओ निर्देशक सम्मान)
दिनेश भण्डारी (बिशाल मुभिज कलाकारिता सम्मान)
राकेश सोनी (जुरी निर्णायक सम्मान)
प्रेम बिवश घर्ती (बिशाल मुभिज कलाकारिता सम्मान)
कृष्ण गैरे (बिशाल मुभिज कला सम्मान)
ईश्वर सापकोटा (बिशाल मुभिज कला सम्मान)
हेमराज डाँगी (बिशाल मुभिज कला सम्मान)
अनुप चन्द (बिशाल मुभिज कला सम्मान)
नवराज बस्नेत (बिशाल मुभिज कला सम्मान)
बिशाल नाथ योगी (बिशाल मुभिज कला सम्मान)
तिज सागर राउत (बिशाल मुभिज कला सम्मान)
शंकर चन्द (बिशाल मुभिज कला सम्मान)

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

म्याग्देली नव प्रतिभा दिनेश परियारको पहिलो गीत “अन्तरजातिय जिवन साथी” सार्वजनिक

म्याग्देली नव प्रतिभा दिनेश परियारको पहिलो गीत “अन्तरजातिय जिवन साथी” सार्वजनिक

वि.सं.२०८१ असोज २३ बुधवार ०८:०९

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

दशै, तिहार, छठ पर्वको अवसरमा पर्वत कलाकार समाज नेपालको आयोजनामा “शुभकामना आदान प्रदान कार्यक्रम” सम्पन्न

दशै, तिहार, छठ पर्वको अवसरमा पर्वत कलाकार समाज नेपालको आयोजनामा “शुभकामना आदान प्रदान कार्यक्रम” सम्पन्न

वि.सं.२०८१ असोज २१ सोमवार ०४:३१

काठमाडौं। दशै, तिहार, छठ पर्वको अवसरमा पर्वत कलाकारहरुको छाता संगठन...

गायक एबं संगीतकार रमेश बिक्रम रत्नको नयाँ गीत “भेट्न आउछु पर्सी” सार्वजनिक

गायक एबं संगीतकार रमेश बिक्रम रत्नको नयाँ गीत “भेट्न आउछु पर्सी” सार्वजनिक

वि.सं.२०८१ असोज १२ शनिवार ११:४३

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको मार्मिक गीत “कती पर्खनी” सार्वजनिक

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको मार्मिक गीत “कती पर्खनी” सार्वजनिक

वि.सं.२०८१ असोज १२ शनिवार ११:०५

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...