चर्चित गायिका रमला पाख्रीन तामाङले नयाँ गीत “धुन” सार्वजनिकको अवसरमा दुखी पिडितलाई सहयोग गरिन्

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन्। सोही क्रममा चर्चित गायिका रमला पाख्रीन तामाङको नयाँ गीत “धुन” सार्वजनिक भएको छ ।

यस गीतमा उनै रमला पाख्रीन तामाङ र कमल खत्रीको स्वर रहेको छ रहेको छ भने कमल खत्रीको शब्द, संगीत रहेको छ । उनले गाएको गीत “म्हेन्दो माया” थुप्रै दर्शक स्रोताहरुले रुचाएका थिए । त्यही गीतले उनी ७/८ वटा जती बिदेशको सांगीतिक कार्यक्रममा पनि पुगेकी छिन् ।

यस गीतको भिडियोलाई राजेश पुमा राईले निर्देशन गरेका छन् भने उत्सव दाहालको छायांकन, विकाश दाहालको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा मिरुना मगर र गणेशमान घलेको जोडदार अभिनय रहेको छ । यस गीतलाई रमला पाख्रीन तामाङ कै युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । “धुन” गीत सार्वजनिक कै अवसरमा तारकेश्वर – १०, मनमैजु, काठमाडौं स्थित एकिकृत समृिद्ध नेपाललाई रमला पाख्रीन तामाङले बिभिन्न खाधान्न सहयोग गरेकी छिन् ।

एकिकृत समृिद्ध नेपालमा रुकुम र जुम्लामा जनआन्दोलनमा ज्यान गुमाएका ब्यक्तिका छोरा छोरीहरु हालः ३ दर्जन भन्दा बढी बस्ने र पढ्ने गर्छन् । तिनीहरुलाई केही मात्र भएपनि भोक भेटाउन सकु भनेर यो सहयोग गरेकी हुँ भनेर रमला पाख्रीन तामाङले बताएकी छिन् । रमला पाख्रीन तामाङले बिगतमा पनि थुप्रै दुखी गरिबहरुलाई सहयोग गर्दै आईरहेकी छिन् ।

हेर्नुहोस् भिडियो ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सुमन पण्डितको शब्द, संगीतमा मुस्ताङ चिनारी गीत “जोमसोम बजार” सार्वजनिक

सुमन पण्डितको शब्द, संगीतमा मुस्ताङ चिनारी गीत “जोमसोम बजार” सार्वजनिक

वि.सं.२०८२ फागुन ७ बिहीवार ०७:१३

काठमाडौं । हिमाल पारीको जिल्ला मुस्ताङको चिनारी गीत ‘जोमसोम बजार’...

कला रेश्मी महतोको महाशिबरात्री बिशेष भजन गीत “डमरु” सार्वजनिक

कला रेश्मी महतोको महाशिबरात्री बिशेष भजन गीत “डमरु” सार्वजनिक

वि.सं.२०८२ फागुन २ शनिवार ०८:३६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

लक्षु प्रकाश मल्लको शिव भजन गीत “भन्देउ शंकर भोला” सार्वजनिक

लक्षु प्रकाश मल्लको शिव भजन गीत “भन्देउ शंकर भोला” सार्वजनिक

वि.सं.२०८२ फागुन २ शनिवार ०८:१२

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

“तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२५” भब्य रुपमा सम्पन्न

“तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२५” भब्य रुपमा सम्पन्न

वि.सं.२०८२ माघ २७ मंगलवार ०८:०८

काठमाडौं। "तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड - २०२५" भब्य...

गीतकार रोशन क्षत्रीको चुनाबी गीत “घन्टीमा भोट हाल्नी हो” सार्वजनिक

गीतकार रोशन क्षत्रीको चुनाबी गीत “घन्टीमा भोट हाल्नी हो” सार्वजनिक

वि.सं.२०८२ माघ २५ आइतवार १०:०१

काठमाडौं। अहिले पछिल्लो समय चुनाबी महोल र चुनाबी चर्चा बढीरहेको...

म्युजिक भिडियो कलाकार संघ नेपालको “८ औं वार्षिक साधारण सभा तथा चौथो अधिबेशन २०८२” बाट बिमल अधिकारीको नेतृत्वमा बन्यो नयाँ कार्यसमिति

म्युजिक भिडियो कलाकार संघ नेपालको “८ औं वार्षिक साधारण सभा तथा चौथो अधिबेशन २०८२” बाट बिमल अधिकारीको नेतृत्वमा बन्यो नयाँ कार्यसमिति

वि.सं.२०८२ माघ २५ आइतवार ०७:०६

काठमाडौं। म्युजिक भिडियो कलाकारहरुको छाता संगठन म्युजिक भिडियो कलाकार संघ...