गीतकार तथा साहित्यकार कमला रिसालको गीत “मेरो हजुर” सार्वजनिक (भिडियो सहित)

गायिका तथा साहित्यकार कमला रिसालले आफ्नै शब्द संगीत तथा आवाजमा लोक पप गीत (मेरो हजुर) गीतको भिडियो आफ्नै अफिसियल यूट्यूब च्यानल Kamala Risal बाट सार्वजनिक गरेकी छन् ।

बहुप्रतिभाकी धनि गायिका साहित्यकार कमला रिसालले उक्त गीतमा शब्द पनि आफै लेखेकी हुन् भने, संगीत पनि आफै गरेकी छन् । गीत एकदम रमाईलो नाचम नाचम टाईपकोछ ।

गीत अनुसार भिडियो पनि उत्तकै आकर्षक बनेको छ । गीतमा एरेन्ज विशन मानन्धरको रहेको छ । गीतको भिडियो मा निर्देशन निरेन श्रेष्ठ, छायानाकन राम के सी सम्पादन बिष्णु खड्का, को रहेको छ । गीतको भिडियोमा हसिना बिश्वकर्मा र मोडल दिपेन्द्र सोनामको दमदार नृत्य सहित अभिनय रहेको छ ।

गीतको अडियो भिडियो पोस्ट प्रोडक्सन दर्शित म्यूजिक एण्ड मिडियाले गरेको छ ।

आउनुहोस बाँकी भिडियोमा हेरौं ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

वि.सं.२०८३ असार ३ बुधवार ०४:०१

काठमाडौं। कुनै एक युवा र युवती बीच दिनप्रतिदिन मायाँ झाँगिदै...

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

वि.सं.२०८३ असार १ सोमवार १३:३५

काठमाडौं। "९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३" को उपाधि निशान्त...

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:४५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:१७

काठमाण्डौ । नेपाली कला र संस्कृतिको क्षेत्र उत्थानका निमित्त स्थापना...

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:१८

काठमाडौं । विगत १३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको...