स्पार्कल इनटरटेर्मेन्टको आयोजनामा “न्युलुक मिस एन्ड मिसेस युनिभर्सलको सिजन – २” भब्यताको साथ सम्पन्न

काठमाडौं । स्पार्कल इनटरटेर्मेन्टको आयोजनामा “न्युलुक मिस एन्ड मिसेस युनिभर्सलको सिजन – २” भब्यताको साथ सम्पन्न भएको छ । जमल नाचघरमा भएको यस कार्यक्रम निकै उत्साहजनक रहयो । मिस एन्ड मिसेस गरि १५ जना प्रतिस्पर्धी रहेको यस प्रतियोगितामा मिसेसको ताज सुष्मिता सुवेदीले जितेका छन भने फस्ट रनरअपमा एलिना श्रेष्ठ र सेकेन्ड रनरअपमा तिलु राणामगरले जितेका छन । त्यस्तै मिस तर्फको ताज दिया भट्टराईले पाए भने फस्ट रनरअप प्रशंसा पोखरेल छ्न भने सेकेन्डमा कमला श्रेष्ठले जितेका छ्न ।

जसमा जजहरुमा ५ जना रहेको छ । जजहरुमा पुर्व मिस नेपाल उषा खड्गी , संजय खतिवडा ,गायक ओम सुनार, न्युलुकको अध्यक्ष बिश्वकरण जैन र नेपाल टेलिभिजनका कार्यक्रम प्रस्तोता निता सापकोटा रहेको छ । प्रमुख अतिथिको रुपमा पुर्व मन्त्री तथा संसद माननीय सत्य पहाडी रहेको छ ।

मिस एण्ड मिसेस युनिभर्सलको ब्राण्डएम्बेसडर पुर्व मिस नेपाल उषा खड्की र कोरियोग्राफर रोजिन शाक्य रहेको छ । जस्मा टाइटल स्पोन्सर न्युलुक , एभिएसन ट्रेनिङ पार्टनरमा एयर होस्टेज एन्ड एयरपोर्ट ग्राउन्ड कृउ , हेयर वोइल पार्टनरमा श्री केश जडिबुटी ,एजुकेशन पार्टनरमा काठमाडौं वर्ड स्कुल रहेको छ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

वि.सं.२०८३ साउन १९ मंगलवार १०:४७

काठमाडौं। शैक्षिक कोर्समा नसमेटिएका तर समयअनुसार विद्यार्थीका लागि आवश्यक विषयबारे...

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

वि.सं.२०८३ साउन १८ सोमवार १२:५१

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

कवि तथा गीतकार उमा श्रेष्ठको कविता संग्रह “मौन छ देश” र दुई गीत सार्वजनिक

कवि तथा गीतकार उमा श्रेष्ठको कविता संग्रह “मौन छ देश” र दुई गीत सार्वजनिक

वि.सं.२०८३ साउन १८ सोमवार ०६:४२

काठमाडौं। कवि तथा गीतकार उमा श्रेष्ठको कविता संग्रह "मौन छ...

रबिना चौहानको तीज बिशेष गीत “सोचे झै भएन बिहे बरिलै” सार्वजनिक

रबिना चौहानको तीज बिशेष गीत “सोचे झै भएन बिहे बरिलै” सार्वजनिक

वि.सं.२०८३ साउन १५ शुक्रवार १०:१८

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

प्रदिप बराईलीको तीज बिशेष गीत “रन्काईदेउ मादलु रिनिनी” सार्वजनिक

प्रदिप बराईलीको तीज बिशेष गीत “रन्काईदेउ मादलु रिनिनी” सार्वजनिक

वि.सं.२०८३ साउन १४ बिहीवार १८:१३

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

जनसांकृतिक महासंघ नेपालले यही १८ गते प्रगतिशील श्रष्ठा सम्मान र जागरण सम्मान कार्यक्रम गर्ने

जनसांकृतिक महासंघ नेपालले यही १८ गते प्रगतिशील श्रष्ठा सम्मान र जागरण सम्मान कार्यक्रम गर्ने

वि.सं.२०८३ साउन १२ मंगलवार १०:४७

काठमाडौं। जनसांकृतिक महासंघ नेपालले साउन १८ गते ईतिहास मै पहिलो...