मौलिक नृत्यबाट जमेकि मोडल सुमित्रा गुरुङ

गोरखा जिल्ला साबिक थालाजुङ २ हाल सिरान्चोक मा बाबा मनकाजि गुरुङ र आमा टिकमाया गुरुङ रिमालको कोख बाट बि स २०५५ साल जेष्ठ ५ गते जन्मेकि सुमित्रा गुरुङ पछिल्लो समय नव उदायमान मोडल तथा नृत्यङ्गना हुन ।

गाउ घर मा गुन्जिने कौडा सालैजो घाटु जस्ता मौलिक गीत बाट २०७१ सालमा यो साङ्गेतिक क्षेत्रमा प्रवेश गरेकि गुरुङको औपचारिक शिक्षा प्रविणता तह सम्म मात्र छ । मध्यम परिवार मा जन्मेकि सुमित्रा लाइ मौकिक अभिनय तथा नृत्यमा अधिक रुचाइएको पात्र मा पर्दछिन ।

पछिल्लो समयमा नृत्यमा भड्किलो पन हुदै गैरहेको बेला मोडल तथा नृत्यङ्गना सुमित्रा भने मौलिक पन म अडिग छिन । सर्वाधिक रुचाइएको गीत सल्ला धुपैले को मोडल गुरुङ ले यो बाहेक सिरान्चोके चेलिचेलि,ए ङोलो मारामारा,मन्दिर छर देवतालाइ पुजेको, कान्छि माया जालैमा तिम्रै भर परे जस्तो गीतमा आफ्नो उत्कृष्ट अभिनय गरेकि छिन ।

गीत सङ्गितमा सोचे जस्तो नभए पनि आफु यहि मौलिक नृत्य को कारण अहिले सम्म टिकेको बताउछिन मोडल सुमित्रा गुरुङ । नेपाल मा हुने महोत्सब तथा अन्य स्टेज कार्यकम नै मुख्य आम्दानि को श्रोत रहेको कलाकार हरु बताउछ्न । नेपाल मा हुने बिभिन्न अवार्ड कार्यक्रम हरु बाट अवार्ड हात पार्न सफल सुमित्रा ले जे गर्न सकिन्छ तहि क्षेत्रबाट नै गर्ने चाहाना रहेको बताउछिन ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सुमन पण्डितको शब्द, संगीतमा मुस्ताङ चिनारी गीत “जोमसोम बजार” सार्वजनिक

सुमन पण्डितको शब्द, संगीतमा मुस्ताङ चिनारी गीत “जोमसोम बजार” सार्वजनिक

वि.सं.२०८२ फागुन ७ बिहीवार ०७:१३

काठमाडौं । हिमाल पारीको जिल्ला मुस्ताङको चिनारी गीत ‘जोमसोम बजार’...

कला रेश्मी महतोको महाशिबरात्री बिशेष भजन गीत “डमरु” सार्वजनिक

कला रेश्मी महतोको महाशिबरात्री बिशेष भजन गीत “डमरु” सार्वजनिक

वि.सं.२०८२ फागुन २ शनिवार ०८:३६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

लक्षु प्रकाश मल्लको शिव भजन गीत “भन्देउ शंकर भोला” सार्वजनिक

लक्षु प्रकाश मल्लको शिव भजन गीत “भन्देउ शंकर भोला” सार्वजनिक

वि.सं.२०८२ फागुन २ शनिवार ०८:१२

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

“तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२५” भब्य रुपमा सम्पन्न

“तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२५” भब्य रुपमा सम्पन्न

वि.सं.२०८२ माघ २७ मंगलवार ०८:०८

काठमाडौं। "तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड - २०२५" भब्य...

गीतकार रोशन क्षत्रीको चुनाबी गीत “घन्टीमा भोट हाल्नी हो” सार्वजनिक

गीतकार रोशन क्षत्रीको चुनाबी गीत “घन्टीमा भोट हाल्नी हो” सार्वजनिक

वि.सं.२०८२ माघ २५ आइतवार १०:०१

काठमाडौं। अहिले पछिल्लो समय चुनाबी महोल र चुनाबी चर्चा बढीरहेको...

म्युजिक भिडियो कलाकार संघ नेपालको “८ औं वार्षिक साधारण सभा तथा चौथो अधिबेशन २०८२” बाट बिमल अधिकारीको नेतृत्वमा बन्यो नयाँ कार्यसमिति

म्युजिक भिडियो कलाकार संघ नेपालको “८ औं वार्षिक साधारण सभा तथा चौथो अधिबेशन २०८२” बाट बिमल अधिकारीको नेतृत्वमा बन्यो नयाँ कार्यसमिति

वि.सं.२०८२ माघ २५ आइतवार ०७:०६

काठमाडौं। म्युजिक भिडियो कलाकारहरुको छाता संगठन म्युजिक भिडियो कलाकार संघ...