लोकप्रिय गायिका उमा श्रेष्ठको नयाँ गीत “बाडुल्की कुक्क” सार्वजनिक

काठमाडौं । लोक तथा दोहोरी गायिका उमा श्रेष्ठले आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा भर्खरै मात्र “बाडुल्की कुक्क” बोलको गीत सार्वजनिक गरेकी छिन् । उनि गायिका मात्र होइनन् एक सफल व्यवसायी पनि हुन् । उमाले हाल सालघारी रोधी संचालन गरिरहेकी छिन् । देश तथा विदेशका थुप्रै स्टेज कार्यक्रमहरुमा आफ्नो प्रस्तुति लिएर पुगिसकेकी उनि राष्ट्रिय संगीतकर्मी संघकि वरिष्ठ उपाध्यक्ष समेत हुन् ।

सिन्धुपाल्चोक स्थायी घर भएकी उमा श्रेष्ठको बजारमा आएको गीत “बाडुल्की कुक्क” मा वरिष्ठ गायक घमेश दुलाल र उनि स्वयम् को सुमधुर स्वर सुन्न सकिन्छ। गीतलाई लय अमृत खातीले तयार परेका हुन् भने शब्द बिनोद ढकालले भरेका छन् । सर्जक द्वय अमृत र बिनोद पनि नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रका लागी ख्याती कमाएका कलाकार हुन् ।

गीत निकै कर्णप्रिय बनेको छ । रोमान्चक स्वादमा तयार भएको गीतको म्युजिक भिडियोमा सन्जीब ठकुरी र निहारिका थापाको अभिनय देख्न सकिन्छ । मिलन श्रेष्ठद्वारा निर्देशित भिडियोलाई छायांकन सन्तोष तिमल्सिनाले गरेका हुन् भने सम्पादन रोशन धितालले गरेका छन् । छोटो समयमा नै टिकटकमा पनि अत्याधिक प्रयोग भएको गीतलाई उमा श्रेष्ठ युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

तीज विशेष मौलिक गीत “नाच्ने आजै हो” लोकार्पण समारोह बिच सार्वजनिक

तीज विशेष मौलिक गीत “नाच्ने आजै हो” लोकार्पण समारोह बिच सार्वजनिक

वि.सं.२०८३ साउन ९ शनिवार १४:३५

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक कार्यक्रम भब्य रुपमा सम्पन्न

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक कार्यक्रम भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार ०९:१८

काठमाडौं। “अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित...

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको नयाँ गीत “अस्ट्रेलिया सिड्नी” सार्वजनिक

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको नयाँ गीत “अस्ट्रेलिया सिड्नी” सार्वजनिक

वि.सं.२०८३ साउन २ शनिवार १३:३२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८३ असार २७ शनिवार १२:०२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

वि.सं.२०८३ असार २७ शनिवार ०९:२३

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

वि.सं.२०८३ असार २५ बिहीवार १३:३९

सहरसा (बिहार)। भारतको बिहार राज्यस्थित सहरसामा आयोजित "रक्तदाता महाकुम्भ–२" कार्यक्रममा...