गायक राजन भुजेल बिश्वकर्माको सन्देशमुलक गीत “मेरो जस्तो रगत छैन र ?” सार्वजनिक

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा चर्चित गायक राजन भुजेल बिश्वकर्माको सन्देशमुलक गीत “मेरो जस्तो रगत छैन र ?” सार्वजनिक भएको छ।

यस गीतमा जातिय कारण प्रेम असफल भएको र सानो जात भएर ज्यान गुमाउन परेको कुरालाई समेटिएको छ। साथै नवराज बिक लगायत दलित समुदायका प्रेमीहरुले यातना भोग्नु परेको कुरा र मानिसहरु सबैको रगत रातो नै हुन्छ अनी सती प्रथा अन्त्य भयो र जाती प्रथा अन्त्य भएन भन्ने कुरालाई मुख्य बिषय बस्तु बनाईएको छ।

२१ औं शताब्दीमा पनि मानव मानव बिच भेदभाब कायमै छ। यही कुरालाई मध्यनजर गर्दै सन्देशमुलक गीत “मेरो जस्तो रगत छैन र ?” गीत सार्वजनिक गरिएको कुरा गायक राजन भुजेल बिश्वकर्माले बताए।

यस गीतमा राजन भुजेल बिश्वकर्मा र भाईरल रञ्जिता बिकको स्वर रहेको छ भने राजन भजेल बिश्वकर्माको शब्द र मौलिक भाका रहेको छ। यस गीतको भिडियोमा सुनिल बिकको निर्देशन, रोशन बिश्वकर्माको सह निर्देशन, बुद्ध थापाको छायांकन, प्रबिन भट्टको सम्पादन रहेको छ।

उक्त गीतको भिडियोमा देबेन्द्र बब्लु, जुना गुरुङ, गणेश उपाध्याय आदीको अभिनय रहेको छ। यस गीतलाई गलेश्वर म्युजिक प्रा.लि.को युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।

भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

तीज विशेष मौलिक गीत “नाच्ने आजै हो” लोकार्पण समारोह बिच सार्वजनिक

तीज विशेष मौलिक गीत “नाच्ने आजै हो” लोकार्पण समारोह बिच सार्वजनिक

वि.सं.२०८३ साउन ९ शनिवार १४:३५

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक कार्यक्रम भब्य रुपमा सम्पन्न

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक कार्यक्रम भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार ०९:१८

काठमाडौं। “अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित...

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको नयाँ गीत “अस्ट्रेलिया सिड्नी” सार्वजनिक

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको नयाँ गीत “अस्ट्रेलिया सिड्नी” सार्वजनिक

वि.सं.२०८३ साउन २ शनिवार १३:३२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८३ असार २७ शनिवार १२:०२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

वि.सं.२०८३ असार २७ शनिवार ०९:२३

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

वि.सं.२०८३ असार २५ बिहीवार १३:३९

सहरसा (बिहार)। भारतको बिहार राज्यस्थित सहरसामा आयोजित "रक्तदाता महाकुम्भ–२" कार्यक्रममा...