बिश्वकर्मा पुजा आरधना कार्यक्रम सम्पन्न, राजन भुजेल बिश्वकर्माद्वारा “बिश्वकर्मा कलाकार अक्षय तथा राहत कोष” का लागि ५० हजार रुपैयाँ सहयोग

‌बिश्वकर्मा कलाकार नेपालको आयोजनामा “बिश्वकर्मा पुजा आरधना कार्यक्रम २०७८” सम्पन्न भएको छ । यस कार्यक्रम सोही समितिका अध्यक्ष कृष्ण आँशु बिश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको थियो ।

‌कार्यक्रमको सञ्चालन सोही संस्थाका महासचिव सुजन बराईलीले गरेका थिए । बिश्वकर्मा पुजा आरधना कार्यक्रममा पुजारीको रुपमा राजन भुजेल बिश्वकर्मा रहेका थिए । कोभिड – १९ का कारण धेरै कलाकारहरुलाई निमन्त्रणा गर्न नपाएको भनेर माफी माग्दै आगामी कार्यक्रममा धेरैलाई निमन्त्रणा गर्ने कुरा अध्यक्ष कृष्ण आँशुले जानकारी गराए ।

‌कार्यक्रममा गायिका शर्मिला बिसिले स्वागत मन्तब्य राखेकी थिईन् । “बिश्वकर्मा कलाकार नेपाल” ले प्रत्यक बर्ष बिश्वकर्मा बाबाको पुजा गरी आफ्नै समितिको पर्व जस्तै मनाउनु पर्छ, प्रत्यक बर्ष बिश्वकर्मा बाबाको पुजा गर्ने कार्यलाई निरन्तरता दिनुपर्छ भन्दै सोही समितिका प्रवक्ता प्रकाश बराईली “अभिव्यक्ति” ले यस समिती गठन हुँदा प्रस्ताव राखेका थिए । सोही प्रस्तावलाई सर्वसम्मतले पारित गरेका थिए ।

‌बिश्वकर्मा बाबाको पुजा आरधनालाई सुरुवात देखि निरन्तरता दिईएको छ भने पोहोर साल लकडाउनको कारणले बिश्वकर्मा पुजा आरधना कार्यक्रम स्थगित भएको थियो ।

‌लकडाउनको असरलाई मध्यनजर गर्दै सोही समितिका वरिष्ठ उपाध्यक्ष राजन भुजेल बिश्वकर्माले “बिश्वकर्मा कलाकार अक्षय तथा राहत कोष” को स्थापनाको लागी ५० हजार रुपैया सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

वि.सं.२०८३ असार ३ बुधवार ०४:०१

काठमाडौं। कुनै एक युवा र युवती बीच दिनप्रतिदिन मायाँ झाँगिदै...

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

वि.सं.२०८३ असार १ सोमवार १३:३५

काठमाडौं। "९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३" को उपाधि निशान्त...

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:४५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:१७

काठमाण्डौ । नेपाली कला र संस्कृतिको क्षेत्र उत्थानका निमित्त स्थापना...

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:१८

काठमाडौं । विगत १३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको...