बिष्णु माझी र राम गोपालीको स्वरमा “दुई थोपा आँशु” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०७८ भदौ ३१ बिहीवार ०७:३५

गायक राम गोपालीको नयाँ गीत “दुई थापा आँशु” सार्वजनिक भएको छ । यस गीतमा चर्चित गायिका बिष्णु माझी र राम गोपालीको स्वर रहेको छ भने सन्ध्या केसीको शब्द, रामु खड्काको संगीत रहेको छ ।
शिशिर बुढाथोकीको निर्देशन रहेको गीतमा दिनेश पराजुुलीको छायांकन, अमृत चापागाईको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा लोकप्रिय कलाकार बिनोद श्रेष्ठ, जस्मिन कार्की र हिरा रनपालको अभिनय रहेको छ ।
यस गीतलाई रामु खड्काको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । सोही गीतको भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला ।

वि.सं.२०७८ भदौ ३१ बिहीवार ०७:३५