आरम्भ तामाङ्गको “हुक्का कुटुङ्ग कुटुङ्ग” नामक गीत सार्बजनिक (भिडियो सहित)

पछिल्लो समयमा तमाङ्ग गीत संगीतले फड्को मारिरहेको समयमा तमाङ्ग समाजमा लगाएत तमाङ्ग गीत संगीतमा कलाकारहरुको लगाब निकै राम्रो देखिन्छ  | तमाङ्ग गीत संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान तथा आफ्नो रफ्तार संगै संगीतको यात्रा गरिरहेका कलाकार तथा गायक आरम्भ तमाङ्गको छुट्टै पहिचान छ भने आरम्भ गायक मात्र नभएर मोडल संगै चलचित्र पर्दाको नायक समेत हुनु हुन्छ ।

कलाकार आरम्भ तामाङ्ग निकै प्रतिभा भएका कलाकार हुनहुन्छ । आरम्भ तमाङ्गले धेरै भन्दा धेरै गीत संगीत सार्बजनिक गर्नु भएको छ भने उहाले गाउनु भएको गीत उर् उर् सुन्तला, चिपोर गर्म्बरी ,तमाङ्ग ठिट्टी लगाएत धेरै गीतहरु लोकपप्रिय बनिसकेका छन् भने सोहि सफलता संगै यति बेला फेरी गायक आरम्भ तामाङ्गले ‘हुक्का कुटुङ्ग कुटुङ्ग’ भन्ने गीत सार्बजनिक गरेका छन्  ।

द बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेन गोंगबु काठमाडौँमा आज पत्रकार सम्मेलन गरी ‘हुक्का कुटुङ्ग कुटुङ्ग’ सार्बजनिक गरेका हुन् भने उक्त कार्यक्रममा सम्पूर्ण कलाकारहरुको जम्बो टीम समेत उपस्थिती भई ‘हुक्का कुटुङ्ग कुटुङ्ग’ भिडियो सार्बजनिक गरेका हुन्  ।

काठमाडौँको केहि स्थानमा संगै द बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेन गोंगबुमा समेत उक्त गीतको छायाकन गरेका छन् भने  तमाङ्ग क्षेत्रक चर्चित कलाकारहरुले नृत्य तथा अभिनय गर्नु भएको छ  ।

‘हुक्का कुटुङ्ग कुटुङ्ग’मा संगीत सैलाब वाइबा रचना तथा श्वोर गायक आरम्भ तमाङ्गकै रहेको छ भने संगीत सयोजन कमल सौराग ,निर्देशन तथा भिडियो सम्पादन राज किङ्ग वाइबा, छायांकन डिका गुरुङ्गको रहेको छ भने कलाकारहरु आरम्भ तमाङ्ग अरिन तमाङ्ग ,ममता गुरुङ्ग ,लिलु तमाङ्ग ,आइता घले,बोबी मगर,शिशिर ठोकर लाएत कलाकारहरुको अभिनय तथा नित्य हेर्न सकिन्छ भने ‘हुक्का कुटुङ्ग कुटुङ्ग’ गीत तथा भिडियोलाई Aarambha Tamang Official Youtube बाट सार्बजनिक गरेका छन  । गायक आरम्भ तमाङ्गलाई गायिका प्रेमा तमाङ्गले साथ् दिनु भएको छ ।

भिडियो हेर्न तलको लिंक किल्क गर्नु होला  । 

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लक्षु प्रकाश मल्लको शब्द, संगीत र एरेञ्जमा मौलिक तीज गीत “छैनिन् मेरी आमा” टिकटकमा भाईरल हुँदै (भिडियो सहित)

लक्षु प्रकाश मल्लको शब्द, संगीत र एरेञ्जमा मौलिक तीज गीत “छैनिन् मेरी आमा” टिकटकमा भाईरल हुँदै (भिडियो सहित)

वि.सं.२०८३ भदौ १० बुधवार ०९:५५

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

एकै मञ्चमा १४ मौलिक तीज गीत विमोचन, टिका पुनलाई “मौलिक गायन सम्मान”

एकै मञ्चमा १४ मौलिक तीज गीत विमोचन, टिका पुनलाई “मौलिक गायन सम्मान”

वि.सं.२०८३ भदौ ९ मंगलवार १२:२६

काठमाडौँ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा एकै मञ्चमा १४...

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

वि.सं.२०८३ भदौ ७ आइतवार ०७:५६

काठमाडौं। “अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित...

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

वि.सं.२०८३ भदौ ३ बुधवार १३:१७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

वि.सं.२०८३ भदौ २ मंगलवार १२:५५

काठमाडौं। लोकप्रिय मोडल एबं निर्देशक शंकर बिसी लोक दोहोरी क्षेत्रको...

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

वि.सं.२०८३ भदौ २ मंगलवार १२:००

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...