एनोनिमस् ब्याण्डको प्रस्तुतीमा रहेको पृथक गीत “माया बस्यो” सार्वजनिक

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा एनोनिमस् ब्याण्डको प्रस्तुतीमा रहेको पृथक गीत “माया बस्यो” सार्वजनिक भएको छ। एनोनिमस् ब्याण्ड बि.सं. २०५८ सालमा स्थापना भएको हो।

एनोनिमस् ब्याण्डले पहिला देश तथा बिदेशमा कार्यक्रम पनि लाईभ कन्सर्ट लगायत अन्य कार्यक्रमहरु पनि गर्दै आईरहेको थियो। तर बिबिध कारणले यो ब्याण्ड केही बर्ष गुमनाम रहेको थियो। हालः यस ब्याण्डमा आबद्ध रहेका ब्यक्तिहरुले डिजिटल बजारमा पनि गीत संगीत संगै लाईभ कन्सर्टहरुलाई निरन्तरता दिने सोच गरेको बताईएको छ।

गीत संगीतलाई निरन्तरता दिने क्रममा यस ब्याण्डले “माया बस्यो” नामक गीत सार्वजनिक गरेको हो। यस गीतमा राम ज्यापुको शब्द, संगीत र स्वर रहेको छ भने सञ्जिब डंगोलको बेस गीतार, सुन्दर टाको (टासी) को ड्रम, राजन साहु अनी निकेश लामाको गीतार रहेको छ। यस गीतको अडियोलाई प्रदिप जोशीले मिक्सिङ, मास्टरिङ गरेका हुन्।

सो गीतको भिडियोमा सरोज बुढाथोकीको कथा, निर्देशन, मुकेश नेपालीको कोरियोग्राफी रहेको छ। रेशम दर्लामीले छायांकन गरेको भिडियोलाई निरज सापकोटाले सम्पादन, श्याम कुमारले रंग संयोजन गरेका हुन्।

उक्त गीतको भिडियाोमा बिकेश प्रजापती र जुना बिश्वकर्माको अभिनय रहेको छ। सो गीतलाई Anonymous Band नामक युटुब च्यानलबाट सार्वजनिक गरिएको हो। “माया बस्यो” गीतलाई मुस्ताङ र जलजलाको रमणिय दृश्यहरुमा छायांकन गरिएको हो।

सोही गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

बैदेशिक रोजगारीमा पठाईदिन्छु भन्दै ठगी गर्ने कलाकार तथा मेकअप आर्टिष्ट शान्ती लिम्बु बिरुद्ध ठगी मुद्धामा जाहेरी, नेपाल प्रहरीद्धारा खोजी कार्य जारी

बैदेशिक रोजगारीमा पठाईदिन्छु भन्दै ठगी गर्ने कलाकार तथा मेकअप आर्टिष्ट शान्ती लिम्बु बिरुद्ध ठगी मुद्धामा जाहेरी, नेपाल प्रहरीद्धारा खोजी कार्य जारी

वि.सं.२०८३ वैशाख २३ बुधवार ०७:१४

काठमाडैं। केही बर्ष यता बैदेशिक रोजगारीको शिलशिलामा ठगी गर्ने गिरोह...

म्युजिक भिडियो कलाकार संघ नेपालद्धारा बिशिष्ट कलाकार र बरिष्ठ कलाकारहरुको रुपमा को को भए त सम्मानित ? (बिबरण सहित)

म्युजिक भिडियो कलाकार संघ नेपालद्धारा बिशिष्ट कलाकार र बरिष्ठ कलाकारहरुको रुपमा को को भए त सम्मानित ? (बिबरण सहित)

वि.सं.२०८३ वैशाख १९ शनिवार १४:२३

काठमाडौं। म्युजिक भिडियो कलाकारहरुको छाता संगठन म्युजिक भिडियो कलाकार संघ...

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १५ मंगलवार १२:१४

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

वि.सं.२०८३ वैशाख १५ मंगलवार ०६:३५

काभ्रे — तत्कालीन माओवादी जनयुद्धका क्रममा राज्य र माओवादीबीचको भिडन्तमा...

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

वि.सं.२०८३ वैशाख १४ सोमवार ११:२०

काठमाडौं — नेपालमै पहिलो पटक आयोजना गरिएको "गौविज्ञान कथा" कार्यक्रम...

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:२०

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार र जोखिमपूर्ण क्षेत्र...