नेपाली कांग्रेस म्याग्दीको सातौं जिल्ला अधिबेशनबाट खम्बिर गर्बुजाको नेतृत्वमा बन्यो नयाँ कार्यसमिति

नेपाली कांग्रेस म्याग्दीको सातौं जिल्ला अधिबेशनबाट सभापतिमा निर्वाचित खमबहादुर गर्बुजा (खम्बिर) को नेतृत्वमा रहेको नयाँ कार्यसमितिले पद तथा गोपनियताको सपथ ग्रहण गराएको छ ।

जिल्ला समन्वय समितिको सभाहलमा नयाँ निर्वाचित जिल्ला कार्यसमिति र महाधिवेशन प्रतिनिधिलाई निर्वाचन अधिकृत निरञ्जन लाल राजभण्डारीले सपथ ग्रहण गराएका थिए ।

शनिबार पद तथा गोपनियताको सपथ लिदै सभापति गर्बुजाले पार्टीका अग्रजहरुको सम्मान तथा सुझावमा आगामी कार्यकाललाई समेत सफल बनाउने बताए । उनले चुनाबलाई लक्षित गरी पार्टीभित्रका गतिविधिका बारेमा नेता तथा कार्यकर्ताले अनावश्यक बहस नगर्न आग्रह गरे ।

मतदानबाट कार्यसमितिको उपसभापतिमा हरिकुमार श्रेष्ठ र कणर्बहादुर भण्डारी (केबी), सचिबमा हिराबहादुर पुन र भरत बहादुर रकाल, सहसचिबमा श्रीराम पौडेल र ध्रुबराज कार्की निर्वाचित भएको निर्वाचन सहायक अधिकृत प्रकाश सुबेदीले बताए ।

सातौं जिल्ला अधिवेशनबाट जिल्ला नयाँ कार्यसमिति सदस्यहरूमा मनकुमारी तुलाचन, रुद्रप्रसाद शर्मा, लिला बहादुर बानियाँ, अमृता भण्डारी, मन बहादुर शेरपुञ्जा, पुष्पा बानियाँ बरुवाल, गम बहादुर फगामी पुन, मन रुपा पुन, चमु पुन, युग कुमारी सेन, पुस्कर बहादुर पुन, रामदेबी पुन, काजीमान रोका, लक्ष्मी कुमारी केसी, सम्मर बहादुर थापा, तुलसी देबी पुर्जा, ललिता तिलिजा, पुर्ण बहादुर तिलिजा पुन, बिलबहादुर फगामी, सम्झना परियार, बाल कुमार लामिछाने र अमृतमान शेरचन निर्वाचित छन् ।

त्यसैगरी महाधिबेशन प्रतिनिधीमा चिरञ्जबी शर्मा, जिबन कुमार मल्ल, धन बहादुर छन्त्याल, बिक्रम बोगटी, नेत्र बहादुर महत, रेशम बहादुर बानियाँ, मुकुन छन्त्याल, बिपिन खड्का, शिब केसी, श्रीप्रसाद रोका, चित्र बहादुर केसी, बलभद्र ढकाल, ओम कुमारी फगामी, पुनम कुमारी खोरजा, बिमला गौचन, खिम कुमारी पुर्जा, देबी कुमारी बुढा, धन कुमारी थापा, दिपेन्द्र श्रेष्ठ, बम बहादुर पुन र भिम बहादुर रोका, मन कुमारी बि.क., याम बहादुर हर्मेल, अञ्जित खान र सुरेन्द्र खत्री आदी निर्वाचित भएका छन् । सातौं जिल्ला अधिबेशनबाट नव निर्वाचित सम्पुर्ण कार्यसमिती र महाधिबेशन प्रतिनिधीलाई हाम्रो तर्फबाट हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको लागी शुभकामना ब्यक्त गर्दछौ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

वि.सं.२०८३ असार ३ बुधवार ०४:०१

काठमाडौं। कुनै एक युवा र युवती बीच दिनप्रतिदिन मायाँ झाँगिदै...

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

वि.सं.२०८३ असार १ सोमवार १३:३५

काठमाडौं। "९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३" को उपाधि निशान्त...

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:४५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:१७

काठमाण्डौ । नेपाली कला र संस्कृतिको क्षेत्र उत्थानका निमित्त स्थापना...

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:१८

काठमाडौं । विगत १३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको...