पुरु शिग्देल र समारिका ढकालको अभिनयमा “ताला चाबीको” सार्वजनिक

चर्चित कलाकार पुरु शिग्देलको नयाँ सांगीतिक कोसेली “ताला चाबीको” सार्वजनिक भएको छ । यस गीतमा एञ्जिला रेग्मी र प्रताप दासको स्वर रहेको छ ।

सो गीतमा चर्चित सर्जक भिम कुसारीको शब्द / संगीत रहेको छ भने जीवन बडुको एरेञ्ज तथा मिक्सिङ्ग, रिजन बडुको गितार रहेको छ ।

सोहन ताम्राकारको निर्देशन तथा कोरियोग्राफी रहेको गीतमा ज्ञानेन्द्र शाहीको छायांकन, प्रमोद श्रेष्ठको ड्रोन, दिनसन शाहको सम्पादन रहेको छ ।

उक्त गीतको भिडियोमा चर्चित कलाकारहरु पुरु शिग्देल र समारिका ढकालको अभिनय हेर्न पाईन्छ । यस गीतलाई पुरु शिग्देल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

“ताला चाबीको” गीतले छोटो समयमा चर्चा कामाउने अनुमान गरिएको छ । सोही गीतको भिडियो हेर्नका लागि तलको लिन्क क्लिक गर्नुहोस् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

वि.सं.२०८३ भदौ ७ आइतवार ०७:५६

काठमाडौं। “अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित...

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

वि.सं.२०८३ भदौ ३ बुधवार १३:१७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

वि.सं.२०८३ भदौ २ मंगलवार १२:५५

काठमाडौं। लोकप्रिय मोडल एबं निर्देशक शंकर बिसी लोक दोहोरी क्षेत्रको...

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

वि.सं.२०८३ भदौ २ मंगलवार १२:००

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

७ करोड लगानीमा “टप दरबार रोधी क्लब” सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

७ करोड लगानीमा “टप दरबार रोधी क्लब” सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

वि.सं.२०८३ भदौ २ मंगलवार ११:३४

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७...

चर्चित गायिका निशा सुनारको नयाँ गीत “झ्याप छौ की साईलो दाई” सार्वजनिक

चर्चित गायिका निशा सुनारको नयाँ गीत “झ्याप छौ की साईलो दाई” सार्वजनिक

वि.सं.२०८३ साउन ३१ आइतवार १३:१३

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...