कामना ओलिको “रोल्पा जलजला” सार्वजनिक (भिडियो सहित)

पछिल्लो समयमा टिकटक धेरैले प्रयोग गर्ने गरेको पाइन्छ । टिकटकले धेरैलाई कलाकार बनाएको छ । यसै क्रममा टिकटकमा धेरै चर्चा कमाएकी मनिशा मगरले डेब्यु गरेको म्युजिक भिडियो “रोल्पा जलजला” बजारमा आएको छ ।

खेम सेन्चुरी र कामना ओलीको स्वरमा रहेको यो गीतमा शब्द अर्जुन बुढा मगरको रहेको छ भने संगीत खेम सेन्चुरीको नै रहेको छ । यो भिडियोलाई जलजला टिभीले बजारमा लिएको हो ।

बिरेन्द्र ओलीको निर्देशन, हरिश महराको छायांकनमा बनेको सो भिडियोलाई दिपक बिष्टले सम्पादन गरेका हुन् भने गोबिन्द बिवशले कोरियोग्राफी गरेका हुन्।

भिडियोमा मनिशा मगर, गोबिन्द बिवश, प्रशान्त परियार, सुशील मगर लगायत अन्यको अभिनय रहेको छ।

सोही गीतको भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

वि.सं.२०८३ असार ३ बुधवार ०४:०१

काठमाडौं। कुनै एक युवा र युवती बीच दिनप्रतिदिन मायाँ झाँगिदै...

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

वि.सं.२०८३ असार १ सोमवार १३:३५

काठमाडौं। "९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३" को उपाधि निशान्त...

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:४५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:१७

काठमाण्डौ । नेपाली कला र संस्कृतिको क्षेत्र उत्थानका निमित्त स्थापना...

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:१८

काठमाडौं । विगत १३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको...