जन संगीत मञ्चको आयोजनामा एक दिवसिय कलाकार प्रशिक्षण कार्यक्रम सम्पन्न

नेकपा एकीकृत समाजबादी पार्टी निकटको राष्ट्रिय जन साँस्कृतिक महासंघ समाजबादी जन संगीत मञ्चको आयोजनामा एक दिवसिय कलाकार प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

दर्जनौ कलाकारहरुको उपस्थितिमा गरिएको प्रशिक्षण कार्यक्रममा पार्टिका उपमहासचिब एबम मोर्चा प्रमुख डा. बिजय पौडेल प्रमुख अतिथी हुनुन्थ्यो । अन्य अतिथिहरुमा पार्टिका पोलिटब्युरो सदस्य एबम महासंघ इन्चार्ज गोपाल बराल, महासंघका केन्द्रिय अध्यक्ष कृपाराम धमला, उपाध्यक्ष नारायण परिश्रमी, उपाध्यक्ष डा पुष्कर राज भट्ट, डा बालचन्द्र मिश्र लगायतको उपस्थिति थियो। जनसंगित मन्चका केन्द्रिय अध्यक्ष नवीन पौडेलको अध्यक्षतामा सञ्चालित कार्यक्रममा पार्टिका नेताहरुबाट समसामयिक बिशयमा, बर्तमान परिस्थिति, सास्कृतिक परिश्थितिको बिषयमा, पार्टिका आधिकारिक धारणाको बिषयमा प्रशिक्षण गरिएको थियो।

केन्द्रिय सदस्य कृष्ण आँशुको सञ्चालनमा रहेको कार्यक्रममा उपमहासचिव डा. बिजय पौडेल, गोपाल बराल, कृपाराम धमला, नारायण परिश्रमी, ॠषि अधिकारी लगायतले प्रशिक्षण गराउनु भएको थियो । सो अबसरमा विभिन्न कलाकारहरुले “आयो आयो समाजबादी आयो समाजबादको लक्ष्य बोकेर आयो एकीकृत समाजबादी पार्टी आयो” लगायतका बिबिध जनबादी गीत संगीत पनि प्रस्तुत गरिएको थियो ।

स्वास्थ्यका सम्पुर्ण मापदण्ड पूरा गरेर राष्ट्रिय जन साँस्कृतिक महासंघ समाजबादिको केन्द्रिय कार्यालय अनामनगरको हलमा कार्यक्रम सम्पन्न भएको हो ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

वि.सं.२०८३ असार ३ बुधवार ०४:०१

काठमाडौं। कुनै एक युवा र युवती बीच दिनप्रतिदिन मायाँ झाँगिदै...

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

वि.सं.२०८३ असार १ सोमवार १३:३५

काठमाडौं। "९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३" को उपाधि निशान्त...

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:४५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:१७

काठमाण्डौ । नेपाली कला र संस्कृतिको क्षेत्र उत्थानका निमित्त स्थापना...

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:१८

काठमाडौं । विगत १३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको...