गायिका दिलु सलामी मगरको नयाँ गीत “जिन्दगानीमा” सार्वजनिक (भिडियो सहित)

बिशेष गरेर मौलिक गीत संगीतमा आफ्नो छुट्टै पहिचान स्थापित गरेकी गायिका दिलु सलामी मगरको संलग्नतामा शिव काउछा मगरको पछिल्लो गीत “जिन्दगानीमा” बोलको गीत सार्बजनिक भएको छ । यस भन्दा पहिलेका गीतहरुमा छुट्टै सुगन्ध हुने गरेको दिलुको गीतमा यस पटक भने ति गीतहरु भन्दा पनि थप मिठास पूर्ण ढंगबाट यो गीत सार्बजनिक भएको छ । गीतको अडियो भिडियो पक्ष सबै मझबुद बनेको छ ।

“जिन्दगानीमा” बोलको गीतमा शिव काउछा मगर र दिलु सलामी मगरको सुमधुर स्वर सुन्न सकिन्छ । गीतमा दिपक घर्ति मगर, खगेन्द्र बुढा मगर, रुपी सिंजाली मगर र परेमा राना मगरको पनि सामुहिक स्वर सुन्न सकिन्छ । गीतलाई लय शिव काउछा मगरले तयार पारेका हुन् भने शब्द रेशम सापकोटाको रहेको छ ।

माथि उल्लेखित गीतको म्युजिक भिडियोमा अभिषेक श्रेष्ठ र करिश्मा ढकालको आकर्षक नृत्य सहितको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन बिक्रम चौहानले गरेका हुन् भने छयांकन प्रकाश प्रकाश खड्का र सम्पादन मिलन बिस्वकर्माले गरेका छन् । गीतलाई दिलु सलामी मगर युत्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

वि.सं.२०८३ भदौ ७ आइतवार ०७:५६

काठमाडौं। “अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित...

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

वि.सं.२०८३ भदौ ३ बुधवार १३:१७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

वि.सं.२०८३ भदौ २ मंगलवार १२:५५

काठमाडौं। लोकप्रिय मोडल एबं निर्देशक शंकर बिसी लोक दोहोरी क्षेत्रको...

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

वि.सं.२०८३ भदौ २ मंगलवार १२:००

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

७ करोड लगानीमा “टप दरबार रोधी क्लब” सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

७ करोड लगानीमा “टप दरबार रोधी क्लब” सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

वि.सं.२०८३ भदौ २ मंगलवार ११:३४

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७...

चर्चित गायिका निशा सुनारको नयाँ गीत “झ्याप छौ की साईलो दाई” सार्वजनिक

चर्चित गायिका निशा सुनारको नयाँ गीत “झ्याप छौ की साईलो दाई” सार्वजनिक

वि.सं.२०८३ साउन ३१ आइतवार १३:१३

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...