“गणेश गुरुङ एकल साँझ” राजधानीमा भब्य र सभ्य रुपमा सम्पन्न

“कौडा किङ” का रुपमा परिचित गायक गणेश गुरुङको “गणेश गुरुङ एकल साँझ” आज राजधानीमा भब्य र सभ्य रुपमा सम्पन्न भएको छ । आज चैत्र १९ गते राजधानी नाच घर जमल काठमाडौँमा भएको उक्त कार्यक्रममा प्रमुख अथितिको रुपमा डा स् बाबुराम भट्टराई आगमन संगै कार्यक्रम निकै रोचक बन्नुको साथै कार्यक्रम राष्ट्रिय गान बाट सुरु भएको थियो ।

ग्रामीण पर्यटन व्यवस्थापन समिति, घलेगाउँ लमजुङको आयोजनामा भएको एकल साँझमा गायक गणेशले डेढ दर्जनभन्दा बढी आफ्ना सिर्जनाहरु प्रत्यक्ष वाद्यवादनमा सुनाएका थिए भने उक्त कार्यक्रमलाइ कास्टमण्डप टेलिभिजनले प्रत्छ्य प्रसारण गरेका थिए भने नसोचेको दर्शकको उपस्थिति संगै हाउस फुल भएको थियो ।

२०५८ सालबाट मनकामना केवलकारमा चोक गीतबाट सांगीतिक यात्रा सुरु गरेका गायक गुरुङका ‘ल्वाङ सुपारी’, ‘सल्ला धुपैले’, ‘गोगन पानीमा’, ‘सुनको औठी’, ‘दाइ त मेरो लाहुर जाने’, ‘गोरखा मनकामना’, ‘गोरखा डाँडा’, ‘सिरानचोक’, ‘गाउँ चिनारी’गीत लगायत तीन सयभन्दा बढी गीतहरु बजारमा आइसकेका छन् । उनका चार दर्जनभन्दा बढी कौडा, सालैजो गीतहरु बजारमा छन् । उनले २५ भन्दा बढी गुरुङ फिल्ममा गायन, संगीत र अभिनय गरिसकेका थिए ।

गायक गणेश गुरुङ पैसाको माला सहित धेरै भन्दा धेरै संघ सस्थाले सम्मान गर्नुको साथै गायक गणेश गुरुङलाइ स्टेजमै उपस्थित भएर खादा सहित नगत सहित सम्मान समेत गरेका थिए साथै गणेशलाइ आफ्नो श्रीमती अथवा जिबन संगीनीले सुनको औठी लगाएको द्र्स्य इकाई रोचक थियो भने सो समयमा दर्शकहरुको तालीको वर्षा आइरहेको थियो । उक्त कार्यक्रममा गणेश गुरुङलाइ चर्चित गायिका बिमा कुमारी दुरा ,गायिका शर्मिला गुरुङ लगायत कलाकारहरुले साथ दिएका थिय भने कार्यक्रमको अन्तिममा सालैजो ‘कौडा गीत प्रस्तुत गरेर कार्यक्रम समापन गरेको थिए ।

लोक, आधुनिक र फिल्म गायनको क्षेत्रमा दुई दशकदेखि सक्रिय रहँदै आएका गायक गणेशको एकल साँझ गर्न पाउनु आफूहरुका लागि खुशीको अवसर रहेको आयोजक संस्थाका अध्यक्ष प्रेम घलेले बताए ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

वि.सं.२०८३ साउन २४ आइतवार ०६:५०

काठमाडौं । लघु चलचित्र "आश्रम" र मर्मस्पर्शी गीत "कति बस्छौ माइतीघर"...

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:४०

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:०७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार ११:२६

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

वि.सं.२०८३ साउन १९ मंगलवार १०:४७

काठमाडौं। शैक्षिक कोर्समा नसमेटिएका तर समयअनुसार विद्यार्थीका लागि आवश्यक विषयबारे...

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

वि.सं.२०८३ साउन १८ सोमवार १२:५१

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...