रमेश बोहराको तीज गीत “कर्ली कर्ली कपालैमा” सार्वजनिक

काठमाडौं । तिज आउन झण्डै एक महिना बाँकी नै छ । बजारमा नयाँ-नयाँ प्रस्तुती दिन विभिन्न गीत सङ्गीतप्रेमी कलाकारहरुको होडबाजी चलि रहेको छ ।

थुप्रै गीत बजारमा सार्वजनिक पनि भैइसकेका छन् । यसै सिलसिलामा मोडल अर्जुन तिरुवा, पुजा विश्वकर्मा, भ्रूपेन्द्र डाँगी, र रोज खत्रीको दमदार अभिनय रहेको डान्सिङ तिज गीत “कर्ली कर्ली कपालैमा” सार्वजनिक भएको छ । 

गीतमा गायक रमेश बोहोरा र गायिका रिता रावतको सुमधुर स्वर रहेको छ भने गीतको शब्द तथा संङ्गीत पनि स्वंयम गायककै रहेको छ । 

केबी भन्डारीको म्यूजिक एरेन्ज रहेको गीतको भिडियोमा अनिल जेम्स ‘एजे’ ले क्रोरीयोग्राफी गरेका छन् । प्रकाश परियारको निर्देशन रहेको यस भिडियोको छायांकन तथा सम्पादन ओम प्रसाईले गरेका हुन् । 

पुरा गित हेर्नुस्  :

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लक्षु प्रकाश मल्लको शब्द, संगीत र एरेञ्जमा मौलिक तीज गीत “छैनिन् मेरी आमा” टिकटकमा भाईरल हुँदै (भिडियो सहित)

लक्षु प्रकाश मल्लको शब्द, संगीत र एरेञ्जमा मौलिक तीज गीत “छैनिन् मेरी आमा” टिकटकमा भाईरल हुँदै (भिडियो सहित)

वि.सं.२०८३ भदौ १० बुधवार ०९:५५

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

एकै मञ्चमा १४ मौलिक तीज गीत विमोचन, टिका पुनलाई “मौलिक गायन सम्मान”

एकै मञ्चमा १४ मौलिक तीज गीत विमोचन, टिका पुनलाई “मौलिक गायन सम्मान”

वि.सं.२०८३ भदौ ९ मंगलवार १२:२६

काठमाडौँ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा एकै मञ्चमा १४...

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

वि.सं.२०८३ भदौ ७ आइतवार ०७:५६

काठमाडौं। “अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित...

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

वि.सं.२०८३ भदौ ३ बुधवार १३:१७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

वि.सं.२०८३ भदौ २ मंगलवार १२:५५

काठमाडौं। लोकप्रिय मोडल एबं निर्देशक शंकर बिसी लोक दोहोरी क्षेत्रको...

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

वि.सं.२०८३ भदौ २ मंगलवार १२:००

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...