जेबी ओलीको “युरोपको कथा” ले छोटो समयमा नै चर्चा कमाउन सफल (भिडियो सहित)

काठमाडौं, नेपाल । पछिल्लो नेपाली सांगीतिक बजार संगितमय बन्दै गएको छ । सांगीतिक क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन् । सोही क्रममा सामाजिक यथार्थतालाई टपक्कै टिपेर गीत संगीतमा उन्न खप्पिस लोकप्रिय गायक तथा सर्जक जे.बि. ओलीले आफ्नै जिबन कथामा समेटेर सार्वजनिक गरिएको गीत “युरोपको कथा” ले छोटो समयमा नै चर्चा कमाउन सफल भएको छ । उनि अहिले पोर्चुगल रहेका छन्। जे.बि. ले केहि समय अगाडी मात्रै रातो पासपोर्ट बोलको गीतलाई सार्बजनिक गरेका थिए ।

गीतमा जे.बि. ले बाध्यताले परदेशिएका अशंख्य नेपालीहरुको जिबन कथालाई समाबेश गरेका छन् । गीत सामाजिक याथार्थतामा रुमलिएको भएता पनि उनले आफ्नै जिबन कथा भनेर प्रस्तुत गर्नुले साँच्चै जे.बि. पनि ति त्यस्तै भुमरीमा भित्र रहेको स्पष्ट हुन्छ ।

जे.बि. ओलीको लय, शब्द र सुमधुर स्वरले सजिएको यस गीतको म्युजिक  भिडियोलाई महेन्द्र गौतम स्मारिका ढकाल र शिवशरण न्यौपानेको अभिनयले थप जीवन्तता दिएको छ । सार्बजनिक गरिएको छोटो समयमा नै अत्याधिक दर्शकहरुको माया पाउन सफल “युरोपको कथा” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन तथा छायांकन दुर्गा पौडेलले गरेका हुन् भने सम्पादन नबिन घर्ति मगरले गरेका हुन् । गीतलाई जे.बि. ओली युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।

सोही गीतको भिडियो हेर्न तलको क्लिक गर्नु होला ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

वि.सं.२०८३ साउन २४ आइतवार ०६:५०

काठमाडौं । लघु चलचित्र "आश्रम" र मर्मस्पर्शी गीत "कति बस्छौ माइतीघर"...

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:४०

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:०७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार ११:२६

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

वि.सं.२०८३ साउन १९ मंगलवार १०:४७

काठमाडौं। शैक्षिक कोर्समा नसमेटिएका तर समयअनुसार विद्यार्थीका लागि आवश्यक विषयबारे...

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

वि.सं.२०८३ साउन १८ सोमवार १२:५१

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...