“छैठौं मनास्लु राष्ट्रिय अवार्ड – २०७९ तथा दोस्रो मनास्लु ईन्टरनेशनल आईकन अवार्ड” सम्पन्न

काठमाडौं, नेपाल । मनास्लु मिडिया प्रा.लि.को आयोजनामा “छैठौं मनास्लु राष्ट्रिय अवार्ड – २०७९ तथा दोस्रो मनास्लु ईन्टरनेशनल आईकन अवार्ड” सम्पन्न भएको छ । यस कार्यक्रममा मनास्लु मिडिया प्रा.लि.का अध्यक्ष मन बहादुर पुनको अध्यक्षता रहेको थियो भने पुर्व युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीको प्रमुख आतिथ्यता रहेको थियो ।

 

कार्यक्रममा बिशिष्ट अतिथीमा नेपाल मगर संघ केन्द्रिय समितीका अध्यक्ष ज्ञानेन्द्र पुन रहेका थिए । त्यस्तै अतिथीहरुमा नेपाल मगर संघका महासचिव टेक नाम्जाली मगर, मनास्लु पोस्टका सम्पादक मदन कुमार घर्ती मगर, नेपाल मगर संघका उपमहासचिव खगेन्द्र पुन मगर, बरिष्ठ लोक गायक कृष्ण थापा मगर , सञ्चारकर्मी चन्द्रमणी गौतम, पत्रकार बाबुराम सिग्देल, बिजय चाम्लिङ राई, नवराज कार्की, झलक थापा मगर, हर्क बहादुर घर्ती मगर, एरेञ्जर /संगीतकार रमेश सेञ्चुरी, एरेञ्जर / गायक / संगीतकार लक्षु प्रकाश मल्ल, सञ्चारकर्मी / गायक / सर्जक, राज कुमार रायमाझी, पत्रकार तथा निर्देशक प्रकाश बराईली “अभिब्यक्ति”, नायिका सबिना कार्की, पहिलो दोहोरी साँझ सञ्चालिका देबी हमाल ठकुरी, गायक नन्द घर्ती मगर लगायत अन्य रहेका थिए ।

 

“छैठौं मनास्लु राष्ट्रिय अवार्ड – २०७९ तथा दोस्रो अन्तर्राष्ट्रिय मनास्लु आईकन अवार्ड” मा बिशिष्ट सम्मानित पत्रकारमा नेपाली रेडियो नेटवर्कका प्रबन्ध निर्देशक अमृत अधिकारी र गोर्खा पत्र दैनिकका पत्रकार लक्ष्मण दर्नाललाई सम्मान गरिएको थियो भने पत्रकार / गीतकार तथा निर्देशक प्रकाश बराईली “अभिब्यक्ति” लाई “दशक पत्रकारिता सम्मान” द्धारा सम्मान गरिएको थियो । त्यस्तै कार्यक्रमलाई सफल पार्न सहयोग गर्नुहुने पत्रकारहरु चन्द्रमणी गौतम, केशर बिश्वकर्मा, अनिल गुरुङ, सन्तोष पौडेल, बिरेन्द्र ओली, सागर उप्रेती, कबिराज ढकाल लगायत अन्यलाई सम्मान गरिएको थियो ।

 

कार्यक्रममा मनास्लु पोस्टका सम्पादक मदन कुमार घर्ती मगरले स्वागत मन्तब्य राखेका थिए । “छैठौं मनास्लु राष्ट्रिय अवार्ड – २०७९ तथा दोस्रो मनास्लु ईन्टरनेशनल आईकन अवार्ड” मा कृष्ण थापा मगर लाईफटाईम अचिप्मेन्ट अवार्डबाट सम्मानित भएका छन् भने राज कुमार रायमाझी सर्बाेत्कृष्ट गायक तथा सञ्चारकर्मी, देबी हमाल ठकुरी सर्बाेत्कृष्ट गायिका, मनोज डंगोल सर्बाेत्कृष्ट ध्वनी सम्पादक, अमर सिंह रोका मगर सर्बाेत्कृष्ट गायकबाट सम्मानित भएका छन् । त्यस्तै “मनास्लु राष्ट्रिय अवार्ड – २०७९”  प्राप्त गर्नेहरुको नामावली यस प्रकार रहेको छ ।

१, दिप बहादुर थापा मगर (दिप सागर थापा मगर) – सर्बाेत्कृष्ठ प्रतिभावान गायक

२, प्रम बहादुर थापा  (श्रीराम थापा) – सर्बाेत्कृष्ट प्रतिभावान गायिका

३ होम धिताल – सर्बाेत्कृष्ट फिल्म निर्देशक

४, शशी बिक्रम थापा – सर्बाेत्कृष्ट लोकप्रिय गायक

५, टिका कुमारी पुन – सर्बाेत्कृष्ट मौलिक गायिका

६, मुना रोक्का – सर्बाेत्कृष्ट बहुप्रतिभा गायिका

७, मन बहादुर बिश्वकर्मा (बिहानी) – सर्बाेत्कृष्ट गायक संगीतकार

८, कमल बि.क. – सर्वोत्कृष्ट सर्जक

९, बलराम सुबेदी – सर्बाेत्कृष्ट समाजसेवी

१०, शसि कला राई – सर्बाेत्कृष्ट मोडल

११, कर्म वाङगेल घिसिङ – सर्बाेत्कृष्ट पहिचान गायक

१२, यमन माझी – सर्बाेत्कृष्ट गायक

१३, पार्वती भुजेल – सर्वोकृष्ट लोकप्रिय गायीका

१४, पदमा कुमारी थापा मगर – सर्बाेत्कृष्ट पहिचान गायीका

१५, शुसिला कुमारी थापा – सर्बाेत्कृष्ट मौलिक गायिका

१६, रमिता बुढा मगर – सर्बाेत्कृष्ट प्रतिभावान गायिका (रमिला वुढा मगर)

१७, जगत तिरुवा – सर्बाेत्कृष्ट गायक

१८, करणा पुन – सर्बाेत्कृष्ट गायिका

१९, लक्ष्मी कुमारी राना – सर्बाेत्कृष्ट गायिका

२०, विष्ण सुनार – सर्बाेत्कृष्ट गायिका

२१, कुशल विश्वकर्मा – सर्बाेत्कृष्ट गायक

२२, इन्द्र बहादुर घर्ती मगर – सर्बाेत्कृष्ट गायक

२३, शन विश्वकर्मा – सर्बाेत्कृष्ट गायक

२४, दिपा गुरुङ – सर्बाेत्कृष्ट गायिका

२५, मेख बहादुर गुरुङ – सर्बाेत्कृष्ट अभिनेता

२६, मोहन भण्डारी – सर्बाेत्कृष्ट अभिनेता

२७, बिमल प्रसाद बुढा मगर (बिजयबुढा) – सर्वोकृष्ट रेकर्डिस्ट

२८, साधना कुमारी पराजुली सर्वोकृष्ट सर्जक समाजसेवी

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १५ मंगलवार १२:१४

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

वि.सं.२०८३ वैशाख १५ मंगलवार ०६:३५

काभ्रे — तत्कालीन माओवादी जनयुद्धका क्रममा राज्य र माओवादीबीचको भिडन्तमा...

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

वि.सं.२०८३ वैशाख १४ सोमवार ११:२०

काठमाडौं — नेपालमै पहिलो पटक आयोजना गरिएको "गौविज्ञान कथा" कार्यक्रम...

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:२०

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार र जोखिमपूर्ण क्षेत्र...

लोक दोहोरी गायिका बिमला सुनारको कौराह गीत “कालीगंगा” सार्वजनिक

लोक दोहोरी गायिका बिमला सुनारको कौराह गीत “कालीगंगा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:०१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १३:४१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...