दोहोरी गायक सचिन भट्टराई सभामुखद्धारा सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक सचिन भट्टराई गण्डकि प्रदेश सभामुख माननीय कृष्ण धितालबाट एक कार्यक्रमका विच सम्मानित भएका छन् । गोरखा जिल्ला भिमसेन थापा गाऊंपालिका खान्चोकमा ऎतिहासिक जनयुद्ध दिवसको अवसरमा आयोजित ुग्रेट, स्मार्ट, हरियाली, स्वच्छ, समुद्ध, समाजबाद, उन्मुख नमुना गाऊँपालिका निर्माण शुभारम्भ समारोहुमा भट्टराईलाई सम्मान गरिएको हो ।

भिमसेन थापा गाऊँपालिकाको प्रतिनिधित्त्व गर्दै राष्ट्रिय कलाकारको रुपमा परिचित भई पालिकाको गौरव वढाएको भन्दै अगामि दिनहरुमा निरन्तर प्रगति र योगदानको अपेक्षा सहित भट्टराईको कलाकारिताको उच्च मुल्याडकन गर्दै सम्मान गरिएको हो । गाऊपालिकाको तर्फबाट समावेशी, समानुपातिक, धर्मनिरपेक्ष, संघिय लोकतान्त्रिक गणतन्त्रणको जननी ऎतिहासिक जनयुद्ध दिवसको सम्झना र सम्मान गर्दै ुग्रेट, स्मार्ट, हरियाली, स्वच्छ, समुद्ध, समाजबाद, उन्मुख नमुना गाऊँपालिका निर्माण शुभारम्भ समारोहुमा उनलाई नगद दश हजार सहित सम्मान प्रदान गरिएको थियो ।

गण्डकि प्रदेश सभामुख माननीय कृष्ण धितालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा गाऊपालिका प्रमुख लोक प्रसाद बन्जराको सभापतित्व रहेको थियो ।

भट्टराई पछिल्लो समय लाईभ दोहोरीमा चलेका कलाकारहरुको सुचिमा पर्ने गर्छन् । उनले आधा दर्जन भन्दा वढि गितमा आवाज भरेका छन् भने दर्जनौं लाईभ दोहोरी गाएका छन् । उनका चर्चित गितहरु बनैमा स्याऊला छ, नक्कलि कान्छी, चोली ढाकाले, छायाँ सिसाको, छड्के छाता, रानि हजुर, तिम्रो माया आदि हुन् । उनले गाएको लाईभ दोहोरी पनि उतिक्कै चर्चित छन् भने केही शब्दहरु सर्वाधिक हिट छन् । उनले र गायिका रेजिना परियारले गाएको दोहोरीमा आफ्नै जन्मभुमिलाई मध्यनजर गरेर गाएको दोहोरी पनि टिकटकमा हिट भयो ।

कलाकारिता क्षेत्रमा लाग्दै गर्दा आफ्नै गाऊ ठाऊबाट सम्मानित भएको भन्दै भट्टराईले खुसि व्यक्त गरेका छन् । भट्टराई कलाकारिता संगै सामाजिक कार्यमा पनि निकै अग्रसर हुने गर्छन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

वि.सं.२०८३ भदौ ७ आइतवार ०७:५६

काठमाडौं। “अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित...

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

वि.सं.२०८३ भदौ ३ बुधवार १३:१७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

वि.सं.२०८३ भदौ २ मंगलवार १२:५५

काठमाडौं। लोकप्रिय मोडल एबं निर्देशक शंकर बिसी लोक दोहोरी क्षेत्रको...

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

वि.सं.२०८३ भदौ २ मंगलवार १२:००

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

७ करोड लगानीमा “टप दरबार रोधी क्लब” सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

७ करोड लगानीमा “टप दरबार रोधी क्लब” सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

वि.सं.२०८३ भदौ २ मंगलवार ११:३४

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७...

चर्चित गायिका निशा सुनारको नयाँ गीत “झ्याप छौ की साईलो दाई” सार्वजनिक

चर्चित गायिका निशा सुनारको नयाँ गीत “झ्याप छौ की साईलो दाई” सार्वजनिक

वि.सं.२०८३ साउन ३१ आइतवार १३:१३

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...