नयाँ गीत “दाँया र बाँया” सार्वजनिक (भिडियो सहित)

बिरेन्द्र ओली ।

नयाँ गीत “दाँया र बाँया” बजारमा आएको छ । हिरा राणा अफिसियल युटुबबाट यो गीतलाई बजारमा राखिएको छ । लाहुरे घर आउदाको रमाइलो माया प्रेमलाई गीतले प्रस्तुत गरिएको छ।किन हो मुसुक्क हासेको छौ, छैनौ पिरती गासेको यस्तै शब्द बोकेर गीत आएको छ ।

कृष्ण रेउले, कृष क्षेत्री, हिरा राणा र गरिमा छिनालको स्वर रहेको गीतलाई शब्द , लय कृष क्षेत्रीले गरेका छन् भने म्युजिक एरेन्ज खेमराज गौतमले गरेका छन् । शंकरा स्टुडियोमा भएको गीतलाई सागर पुनले रेकडिङ्ग र कुमार सानु पुनले मिक्सिङ्ग गरेका छन् ।

तिलक ठकुरी चिट्टिको निर्देशन सरोज साहिको क्यामराबाट तयार भएको भिडियोलाई राज कुमार मगरले सम्पादन गरेका छन् भने रोजिना श्रेष्ठको मेकअप र दुर्गेश राणा मगरको पोस्टर डिजाइन र सह सम्पादन रहेको छ ।
,

भिडियोमा कृष्ण रेउले, कृष क्षेत्री, ममता राणा मगर र अनु मगरको दमदार अभिनय रहेको छ ।

हेर्नुहोस् भिडियो

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

वि.सं.२०८३ भदौ १९ शुक्रवार ११:११

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट...

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

वि.सं.२०८३ भदौ १९ शुक्रवार १०:४०

काठमाडौं। प्रतियोगितात्मक दोहोरी गायिका तथा ‘इन्द्रेणी दोहोरी तारा’ सपना रोकाको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:३५

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:०९

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:२०

काठमाडौं । हरितालिका तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा नयाँ–नयाँ...

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:१४

काठमाडौ। गायक तथा पत्रकार रामप्रसाद पाठक र गायिका राधिका हमालको...