नौमती बाजा बजाउन बोलाएर अपमान गर्ने माओबादी नेता बिरुद्ध बालाजु चौकीका उजुरी हुँदै

काठमाडौं । २१ औं शताब्दीमा सबै मानिसहरु बराबर हौं भन्ने मात्र गरिन्छ । तर पनि त्यही मानवलाई पशुरुपी ब्यबहार गरिन्छ । छुवाछुत निर्मुल पार्न नै जातिय बिभेदका बिरुद्ध ऐन नियम पनि नबनेको होईन । संबिधानमा जातिय बिभेद तथा छुवाछुत कसुर ऐन २०६८ पनी उल्लेख गरियो । त्यो नियम कानुनमा मात्र सिमित भयो र कार्यान्वयन हुन सकेन ।

२०६२ / ०६३ को जन आन्दोलनमा नेकपा माओबादीले दलितका मुद्धाहरुलाई उठाएर दलितलाई अरु सरह बाच्न पाउने अधिकार प्रदान गछौं भनेर झुटो आश्वासन दिएर बिजयी प्राप्त गरेको थियो । चैत्र ९ गतेका दिन काठमाडौं स्थित बनस्थली ढुंगेधारा, शुभकामना चोकमा नेकपा मओबादीका नेता नवराज हुँमागाईको घरमा ब्रतबन्धमा नौमती बाजा बजाउन निमन्त्रणा गरेर नौमती समुहलाई अपमान गरिएको छ । हरेक शुभ कार्यमा नौमती बाजा बजाउने गरिन्छ तर त्यही नौमती बाजा समुहलाई बाजा बजाउन निमन्त्रणा गरेर अपमान गर्नु मानबिय धर्म हो ?

नौमती छुवाछुत ब्यबहार गर्ने निजको दाजुभाई कपिल हुँमागाई रहेको कुरा गायक एबं नौमती समुहका सदस्य आयुष परियारले बताए । साथै ब्रतबन्धमा नौमती समुहलाई पानी छुन नदिने, शौचालय प्रयोग गर्न नदिने, खाना खाने बेला तिमीहरु पर बस्नु, यता नजानु पण्डितहरु हुनुहुन्छ छोईन्छ भनेर सिधै भनेको अपमान गरेको कुरा आयुष परियारले जानकारी गराए । २१ औं शताब्दीमा पनी छुवाछुत जस्तो अमानबिय ब्यबहार गरेको मलाई चित्त बुझेन ।

शुभकार्यमा हाम्ले बजाएको गाएको शुभ हुने तर शौचालय जान खाज्दा पनी छेकबार गर्न खोज्ने कुरा लगायत उनीहरुको ब्यबहार हाम्लाई पचेन र पिडकहरुसँग प्रत्यक्ष कुराकानी गर्न खोज्दा धम्की दिने, छुवछुत गर्ने ब्यक्तिलाई लुकाउने काम भयो । यसप्रती हाम्रो समुह खेद प्रकट गर्दै बालाजु प्रहरी चौकीमा जाहेरी दिदै छौ । हामीलाई न्याय चाहियो भन्दै मिडिया सामु आयुष परियारले जानकारी गराए ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

वि.सं.२०८३ भदौ ७ आइतवार ०७:५६

काठमाडौं। “अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित...

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

वि.सं.२०८३ भदौ ३ बुधवार १३:१७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

वि.सं.२०८३ भदौ २ मंगलवार १२:५५

काठमाडौं। लोकप्रिय मोडल एबं निर्देशक शंकर बिसी लोक दोहोरी क्षेत्रको...

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

वि.सं.२०८३ भदौ २ मंगलवार १२:००

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

७ करोड लगानीमा “टप दरबार रोधी क्लब” सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

७ करोड लगानीमा “टप दरबार रोधी क्लब” सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

वि.सं.२०८३ भदौ २ मंगलवार ११:३४

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७...

चर्चित गायिका निशा सुनारको नयाँ गीत “झ्याप छौ की साईलो दाई” सार्वजनिक

चर्चित गायिका निशा सुनारको नयाँ गीत “झ्याप छौ की साईलो दाई” सार्वजनिक

वि.सं.२०८३ साउन ३१ आइतवार १३:१३

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...