गायक तथा सञ्चारकर्मी राज कुमार रायमाझीको “नयाँ बर्षको शुभकामना” गीत सार्बजनिक

काठमाडौं । गायक तथा सञ्चारकर्मी राज कुमार रायमाझीको “नयाँ बर्षको शुभकामना” गीत सार्बजनिक भएको छ ।

 

बहु प्रतिभाशाली गायक रायमाझीको स्वर, रचना र संगीत रहेको नयाँ बर्षको शुभकामना गीतमा गायक तथा संगीतकार मन बहादुर पुन, लक्षु प्रकाश मल्ल र गायिका कामना वली र नविना घिसिङ्गले साथ दिएका छन ।

 

लामो समय देखि नेपाली गीत, संगीत र सञ्चार क्षेत्रमा निरन्तर लागिरहेका रायमाझीको नयाँ बर्षको शुभकामना गीतमा फरक स्वाद भेटिन्छ । यो गीतमा लक्षु प्रकाश मल्लको संगीत संयोजन, बिजय बुढाको रेकडिङ र कृष्ण पुनको मिक्सिङ रहेको छ ।

 

राज कुमार रायमाझीको अफिसियल यूटयूव च्यानलबाट सार्बजनिक गरिएको नयाँ बर्षको शुभकामना गीतमा राज कुमार रायमाझीको निर्देशन, प्रिया राज्य लक्ष्मी शाहको नृत्य निर्देशन, मन बहादुर पुनको छायांकन तथा सम्पादन, राज कुमार रायमाझी, मिलन लामा, प्रिया राज्य लक्ष्मी शाह, निर्मल काकी र कला नेपालीको अभिनय रहेको छ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“मधु बनैमा” र “अंगुर अमिलो” गीत पछि बिमलराज क्षत्री र कस्तुप पन्तको सहकार्यमा “कसो गरम म” सार्वजनिक

“मधु बनैमा” र “अंगुर अमिलो” गीत पछि बिमलराज क्षत्री र कस्तुप पन्तको सहकार्यमा “कसो गरम म” सार्वजनिक

वि.सं.२०८० असोज ६ शनिवार १७:०१

काठमाडौं। नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो...

“ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२३” को मनोनयन फारम खुल्ला

“ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२३” को मनोनयन फारम खुल्ला

वि.सं.२०८० असोज ४ बिहीवार ०७:५६

काठमाडौं । नेपाली गीत संगीतलाई उत्थान गर्ने उदेश्यले "ईन्डो नेपाल...

प्रसिद्ध गायिका साधना सरगमले गाएको गीत “शान्ति” को भिडियो सार्वजनिक

प्रसिद्ध गायिका साधना सरगमले गाएको गीत “शान्ति” को भिडियो सार्वजनिक

वि.सं.२०८० असोज ४ बिहीवार ०५:२०

काठमाडाैं । प्रसिद्ध गायिका साधना सरगमले गाएको गीत "शान्ति" को...

चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न

चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न

वि.सं.२०८० असोज ४ बिहीवार ०५:०९

काठमाडौं । चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न भएको छ...

भकुन्डे सामुदायिक क्लव, बेनी न.पा. २, म्याग्दीको आयोजनामा “हरितालिका तीज मेला – २०८०” भब्य रुपले सम्पन्न

भकुन्डे सामुदायिक क्लव, बेनी न.पा. २, म्याग्दीको आयोजनामा “हरितालिका तीज मेला – २०८०” भब्य रुपले सम्पन्न

वि.सं.२०८० असोज ३ बुधवार १६:४७

म्याग्दी । महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा भकुन्डे सामुदायिक...

धिताल फिल्मस् एण्ड म्युजिक प्रा.लि.को आयोजनामा “तीज म्युजिक अवार्ड – २०८०” भब्य रुपले सम्पन्न

धिताल फिल्मस् एण्ड म्युजिक प्रा.लि.को आयोजनामा “तीज म्युजिक अवार्ड – २०८०” भब्य रुपले सम्पन्न

वि.सं.२०८० भदौ ३० शनिवार १८:०१

काठमाडौं । धिताल फिल्मस् एण्ड म्युजिक प्रा.लि.को आयोजनामा "तीज म्युजिक...