सबिता परियारको नयाँ गीत “ज्यानले मन पराइछ” सार्बजनिक

बिरेन्द्र ओली

नयाँ गीत “ज्यानले मन पराइछ” बजारमा आएको छ । सबिता परियारको अफिसियल युटुब च्यानलबाट यो गीतलाई बजारमा राखिएको छ । माया प्रेमलाई यो गीतले प्रस्तुत गरेको छ ।

सुनिल बिसी र सबिता परियारको स्वर रहेको गीतलाई शब्द ,लय सुनिल बिसीले गरेका छन् भने म्युजिक एरेन्ज सुनिल बिसीले गरेका छन् । वन डीबी स्टुडियोमा भएको गीतलाई बिमल छिनाल र बिनोद परियारको रेकडिङ्ग र एच बि एन किस्मतले मिक्सिंग गरेका छन् भने बिशाल रायमाझी, दिपेन थापा, दिक्षा सुनार र अम्बिका सुनारको कोरस भोकल रहेको छ ।

जेरी भण्डारी निर्देशन दुर्गा पौडेलको छायांकन रहेको भिडियोलाई राज कुमार मगरले सम्पादन गरेका छन् भने दुर्गेश राना मगर र अशिम चन्द बिस्वकर्माको सह सम्पादन रहेको छ ।
,

भिडियोमा आयुश्मा कार्की, सरद एलजी, ऋतु तामंग र अल्फाज शाहले अभिनयमा साथ् दिएका छन् । हेर्नुहोस् गीतको भिडियो ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लक्षु प्रकाश मल्लको शब्द, संगीत र एरेञ्जमा मौलिक तीज गीत “छैनिन् मेरी आमा” टिकटकमा भाईरल हुँदै (भिडियो सहित)

लक्षु प्रकाश मल्लको शब्द, संगीत र एरेञ्जमा मौलिक तीज गीत “छैनिन् मेरी आमा” टिकटकमा भाईरल हुँदै (भिडियो सहित)

वि.सं.२०८३ भदौ १० बुधवार ०९:५५

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

एकै मञ्चमा १४ मौलिक तीज गीत विमोचन, टिका पुनलाई “मौलिक गायन सम्मान”

एकै मञ्चमा १४ मौलिक तीज गीत विमोचन, टिका पुनलाई “मौलिक गायन सम्मान”

वि.सं.२०८३ भदौ ९ मंगलवार १२:२६

काठमाडौँ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा एकै मञ्चमा १४...

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

वि.सं.२०८३ भदौ ७ आइतवार ०७:५६

काठमाडौं। “अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित...

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

वि.सं.२०८३ भदौ ३ बुधवार १३:१७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

वि.सं.२०८३ भदौ २ मंगलवार १२:५५

काठमाडौं। लोकप्रिय मोडल एबं निर्देशक शंकर बिसी लोक दोहोरी क्षेत्रको...

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

वि.सं.२०८३ भदौ २ मंगलवार १२:००

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...