चर्चित गायिका लक्ष्मी मल्लको तीज बिशेष नयाँ गीत “मेरो हजुर खाडीमा” सार्वजनिक (भिडियो सहित)

चर्चित गायिका लक्ष्मी मल्लको तीज बिशेष नयाँ गीत “मेरो हजुर खाडीमा” सार्वजनिक भएको छ । यस गीतमा लक्ष्मी मल्ल र श्रीकृष्ण बम मल्लको स्वर रहेको छ भने चर्चित संगीतकार श्रीकृष्ण बम मल्ल कै शब्द, संगीत रहेको छ ।

चर्चित निर्देशक एबं मोडल शंकर बिसीको निर्देशन रहेको गीतमा दुर्गा पौडेलको छायांकन, नबिन घर्ती मगरको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा महेन्द्र गौतम, करिश्मा ढकाल, सलिना खत्री, सकुना खत्री, एरोना मल्लको अभिनय रहेको छ ।

आफ्नो श्रीमान् खाडीमा भएको र आर्थिक अवस्थाले गर्दा नयाँ साडी फेर्न नपाएको कारणले गर्दा पोहोर कै पुरानो साडीमा चित्त बुझाउनु परेको अवस्थालाई गीतमा समेट्ने प्रयास गरिएको पाईन्छ ।

हरेक नेपालीहरुको यथार्थ कथालाई समेट्दै जे छ त्यहीमा रमाउनुपर्छ र रमाउन सिकौ भन्ने सन्देशका साथ यो गीत निर्माण भएको कुरा निर्माण पक्षले जानकारी गराएको छ । यस गीतलाई श्रीकृष्ण बम मल्ल लक्ष्मी मल्लको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । 

सोही गीतको भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

वि.सं.२०८३ साउन २४ आइतवार ०६:५०

काठमाडौं । लघु चलचित्र "आश्रम" र मर्मस्पर्शी गीत "कति बस्छौ माइतीघर"...

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:४०

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:०७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार ११:२६

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

वि.सं.२०८३ साउन १९ मंगलवार १०:४७

काठमाडौं। शैक्षिक कोर्समा नसमेटिएका तर समयअनुसार विद्यार्थीका लागि आवश्यक विषयबारे...

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

वि.सं.२०८३ साउन १८ सोमवार १२:५१

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...