“राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुको साथमा तीज बिशेष सांगीतिक तथा दर खाने कार्यक्रम २०८०” भोली हुने

काठमाडौ । “बनाऔं आफ्नो पहिचान, छुवाछुत मुक्त समाज निर्माण हाम्रो अभियान” भन्ने मुल नारा सहित नेपाल दलित मुक्ति अभियान केन्द्रिय साँस्कृतिक बिभागको आयोजनामा “राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुको साथमा तीज बिशेष सांगीतिक तथा दर खाने कार्यक्रम २०८०” भोली भदौ २९ गते शुक्रबारका दिन सामाखुसी स्थित रानीदेबी पार्टी प्यालेसमा सम्पन्न हुँदै छ । यो पहिलो तीज कार्यक्रम भएकोले सफल पार्न सबैले आफ्नो तर्फबाट सक्दो सहयोग गरिरिदन अध्यक्ष सुजन बराईलीले अनुरोध गरेका छन् ।

देशभर रहेका दलित समुदायका कलाकारहरुले एक भएर, संगठित भएर आफ्नो अधिकार सुनिश्चित गर्नुपर्ने समय आएको कुरा नेपाल दलित मुक्ति अभियान केन्द्रिय साँस्कृतिक बिभागका अध्यक्ष सुजन बराईलीले बताए । कार्यक्रममा बिभिन्न मनोरञ्जन लिनुका साथै चर्चित कलाकारहरुको साथमा दर पनि खान पाईने कुरा बराईलीले जानकारी गराएका छन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

रमा पोख्रेलको शब्द र चर्चित संगीतकार कमल अधिकारीको संगीतमा तीज बिशेष गीत “सम्झी सम्झी घर” सार्वजनिक

रमा पोख्रेलको शब्द र चर्चित संगीतकार कमल अधिकारीको संगीतमा तीज बिशेष गीत “सम्झी सम्झी घर” सार्वजनिक

वि.सं.२०८३ साउन ३० शनिवार १०:५७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

“लोक दोहोरी च्याम्पियन” पत्रकार भेटघाट कार्यक्रम सम्पन्न, असोज ३ गतेदेखि दर्शक माझ आउने

“लोक दोहोरी च्याम्पियन” पत्रकार भेटघाट कार्यक्रम सम्पन्न, असोज ३ गतेदेखि दर्शक माझ आउने

वि.सं.२०८३ साउन २६ मंगलवार १३:५२

काठमाडौं । रगोन स्टुडियो प्रा.लि.को ब्यानरमा निर्माण भइरहेको चर्चित लोकदोहोरी...

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

वि.सं.२०८३ साउन २४ आइतवार ०६:५०

काठमाडौं । लघु चलचित्र "आश्रम" र मर्मस्पर्शी गीत "कति बस्छौ माइतीघर"...

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:४०

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:०७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार ११:२६

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...