सर्जक तथा गायिका शर्मिला तामाङको अर्को नयाँ कोसेली “याद आउछ आउदैन” गीत आउदै

काठमाडौं । सर्जक तथा गायिका शर्मिला तामाङको अर्को नयाँ कोसेली “याद आउछ आउदैन” गीत बजारमा आउदै गर्दा गीतको पोस्टर सार्बजनिक भएको छ । फेसबुक पोस्ट गर्दै तामाङले लेखेकी छिन् । नयाँ गीतको तयारीमा छु यो गीत शर्मिला तामाङको आफ्नै अफिसियल युटुब च्यानलबाट बजारमा आउने छ ।

 

शर्मिला तामाङ र प्रकाश तामाङ टिटुङको स्वर रहेको गीतमा लय शब्द भने शर्मिला तामाङको रहेको छ । मनिस लामाको संगीत संयोजन रहेको गीतलाई सरगम स्टुडियोमा रेकर्ड भएको गीतलाई राजेश श्रेष्ठको रेकडिङ्ग र अर्पण थिङको मिक्सिंग रहेको छ । अमर रावलको सह कोरियोग्राफी रहेको गीतको भिडियोलाई सरिता प्रजापतिको मेकअप रहेको छ ।

 

मनोज कार्कीले सम्पादन गरेको गीतलाई प्रकाश खडकाले खिचेका हुन् भने निर्देशन कोरियोग्राफी तथा कथा बस्तु दिलिप ओखेडाको रहेको छ । गीतको भिडियोमा दिलिप ओखेडा, संचिता बोलाखे, साजन गुरुङ र दिपिका थापाको अभिनय रहेको छ । यस गीत गीत चाडै बजारमा आउने गायिका तथा सर्जक शर्मिला तामाङले् जानकारी गराईन्।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“मधु बनैमा” र “अंगुर अमिलो” गीत पछि बिमलराज क्षत्री र कस्तुप पन्तको सहकार्यमा “कसो गरम म” सार्वजनिक

“मधु बनैमा” र “अंगुर अमिलो” गीत पछि बिमलराज क्षत्री र कस्तुप पन्तको सहकार्यमा “कसो गरम म” सार्वजनिक

वि.सं.२०८० असोज ६ शनिवार १७:०१

काठमाडौं। नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो...

“ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२३” को मनोनयन फारम खुल्ला

“ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२३” को मनोनयन फारम खुल्ला

वि.सं.२०८० असोज ४ बिहीवार ०७:५६

काठमाडौं । नेपाली गीत संगीतलाई उत्थान गर्ने उदेश्यले "ईन्डो नेपाल...

प्रसिद्ध गायिका साधना सरगमले गाएको गीत “शान्ति” को भिडियो सार्वजनिक

प्रसिद्ध गायिका साधना सरगमले गाएको गीत “शान्ति” को भिडियो सार्वजनिक

वि.सं.२०८० असोज ४ बिहीवार ०५:२०

काठमाडाैं । प्रसिद्ध गायिका साधना सरगमले गाएको गीत "शान्ति" को...

चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न

चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न

वि.सं.२०८० असोज ४ बिहीवार ०५:०९

काठमाडौं । चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न भएको छ...

भकुन्डे सामुदायिक क्लव, बेनी न.पा. २, म्याग्दीको आयोजनामा “हरितालिका तीज मेला – २०८०” भब्य रुपले सम्पन्न

भकुन्डे सामुदायिक क्लव, बेनी न.पा. २, म्याग्दीको आयोजनामा “हरितालिका तीज मेला – २०८०” भब्य रुपले सम्पन्न

वि.सं.२०८० असोज ३ बुधवार १६:४७

म्याग्दी । महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा भकुन्डे सामुदायिक...

धिताल फिल्मस् एण्ड म्युजिक प्रा.लि.को आयोजनामा “तीज म्युजिक अवार्ड – २०८०” भब्य रुपले सम्पन्न

धिताल फिल्मस् एण्ड म्युजिक प्रा.लि.को आयोजनामा “तीज म्युजिक अवार्ड – २०८०” भब्य रुपले सम्पन्न

वि.सं.२०८० भदौ ३० शनिवार १८:०१

काठमाडौं । धिताल फिल्मस् एण्ड म्युजिक प्रा.लि.को आयोजनामा "तीज म्युजिक...