चर्चित गायिका रमला पाख्रीन तामाङले नयाँ गीत “धुन” सार्वजनिकको अवसरमा दुखी पिडितलाई सहयोग गरिन्

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन्। सोही क्रममा चर्चित गायिका रमला पाख्रीन तामाङको नयाँ गीत “धुन” सार्वजनिक भएको छ ।

 

यस गीतमा उनै रमला पाख्रीन तामाङ र कमल खत्रीको स्वर रहेको छ रहेको छ भने कमल खत्रीको शब्द, संगीत रहेको छ । उनले गाएको गीत “म्हेन्दो माया” थुप्रै दर्शक स्रोताहरुले रुचाएका थिए । त्यही गीतले उनी ७/८ वटा जती बिदेशको सांगीतिक कार्यक्रममा पनि पुगेकी छिन् ।

 

यस गीतको भिडियोलाई राजेश पुमा राईले निर्देशन गरेका छन् भने उत्सव दाहालको छायांकन, विकाश दाहालको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा मिरुना मगर र गणेशमान घलेको जोडदार अभिनय रहेको छ । यस गीतलाई रमला पाख्रीन तामाङ कै युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । “धुन” गीत सार्वजनिक कै अवसरमा तारकेश्वर – १०, मनमैजु, काठमाडौं स्थित एकिकृत समृिद्ध नेपाललाई रमला पाख्रीन तामाङले बिभिन्न खाधान्न सहयोग गरेकी छिन् ।

 

एकिकृत समृिद्ध नेपालमा रुकुम र जुम्लामा जनआन्दोलनमा ज्यान गुमाएका ब्यक्तिका छोरा छोरीहरु हालः ३ दर्जन भन्दा बढी बस्ने र पढ्ने गर्छन् । तिनीहरुलाई केही मात्र भएपनि भोक भेटाउन सकु भनेर यो सहयोग गरेकी हुँ भनेर रमला पाख्रीन तामाङले बताएकी छिन् । रमला पाख्रीन तामाङले बिगतमा पनि थुप्रै दुखी गरिबहरुलाई सहयोग गर्दै आईरहेकी छिन् ।

 

हेर्नुहोस् भिडियो ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

पाल्पाका बिक्रम घिमिरे शिक्षण पेशासँगै गायनमा पनि जोडिए

पाल्पाका बिक्रम घिमिरे शिक्षण पेशासँगै गायनमा पनि जोडिए

वि.सं.२०८१ माघ ४ शुक्रवार ०५:५५

काठमाडौं । पाल्पाका बिक्रम घिमिरे शिक्षण पेशासँगै गायनमा पनि जोडिएका...

शुभ अधिकारी ट्राभल्सले काठमाडौँ साँखु देखि पोखरा सम्मको सुविधा सम्पन्न बस सेवा सुरु गर्दै

शुभ अधिकारी ट्राभल्सले काठमाडौँ साँखु देखि पोखरा सम्मको सुविधा सम्पन्न बस सेवा सुरु गर्दै

वि.सं.२०८१ माघ १ मंगलवार ०८:२४

काठमाडौं, २९ पुस ।  शुभ अधिकारी ट्राभल्सले काठमाडौँ साँखु देखि...

“आठौँ म्याग्दी महोत्सव एवं प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला” सुरु

“आठौँ म्याग्दी महोत्सव एवं प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला” सुरु

वि.सं.२०८१ पुस २८ आइतवार ०८:३६

म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारमा आजदेखि "आठौँ म्याग्दी महोत्सव एवं...

सुप्रसिद्ध गायक तथा सङ्गीतकार गोविन्द मधुर आचार्यको नेतृत्वमा रापती समाज काठमाडौंको नयाँ कार्यसमिति चयन

सुप्रसिद्ध गायक तथा सङ्गीतकार गोविन्द मधुर आचार्यको नेतृत्वमा रापती समाज काठमाडौंको नयाँ कार्यसमिति चयन

वि.सं.२०८१ पुस २८ आइतवार ०७:१५

काठमाडौं-रापती समाज काठमाडौंले आफ्नो "१८औं वार्षिक साधारण सभा तथा नवौं...

रमेश श्रेष्ठको शब्द, कल्पना पराजुलीको संगीतमा “यो मन बैरागी” सार्वजनिक

रमेश श्रेष्ठको शब्द, कल्पना पराजुलीको संगीतमा “यो मन बैरागी” सार्वजनिक

वि.सं.२०८१ पुस २८ आइतवार ०६:५४

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

मोडल सञ्चिता शाहीको यस्तो अवस्था कसरी आयो ? (भिडियो सहित)

मोडल सञ्चिता शाहीको यस्तो अवस्था कसरी आयो ? (भिडियो सहित)

वि.सं.२०८१ पुस १९ शुक्रवार ०६:५९

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...