“राष्ट्रिय लोक दोहोरी ब्यवसायी संघ” को “पाँचौ साधारण सभा, सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम – २०८०” सम्पन्न

काठमाडौं । दोहोरी साँझहरुको छाता संगठन “राष्ट्रिय लोक दोहोरी ब्यवसायी संघ” को “पाँचौ साधारण सभा, सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम – २०८०” नेपाल सरकारका उपप्रधानमन्त्री तथा गृहमन्त्री माननीय नारायण काजी श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रममा सोही संस्थाका अध्यक्ष गुणराज खनालको अध्यक्षता रहेको थियो ।

कार्यक्रममको सञ्चालन महासचिव भिम श्रेष्ठले गरेका थिए । “पाँचौ साधारण सभा, सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम – २०८०” को अवसरमा गोर्खा ब्रुअरी टुवोर्ग बियरलाई र सक्रिय सदस्य दिलु सलामी मगरलाई सम्मान गरिएको थियो । “पाँचौ साधारण सभा, सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम – २०८०” नेपाल सरकारका उपप्रधानमन्त्री तथा गृहमन्त्री माननीय नारायण काजी श्रेष्ठले दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।

कार्यक्रममा उपाध्यक्ष दिपसागर थापा मगरले स्वागत मन्तब्य राखेका थिए । उपप्रधानमन्त्री तथा गृहमन्त्री माननीय नारायण काजी श्रेष्ठले कार्यक्रमलाई सफलताको शुभकामना दिदै आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । साथै ईजरायलमा ज्यान गुमाएकाहरु प्रती श्रद्धाञ्जली अर्पण गर्दै घाईतेहरुलाई तुरुन्त सहयोग गर्ने र मृतकहरुका परिवारलाई नेपाल सरकारले केही सहयोग गर्ने कुरा प्रतिबद्धता जनाएका थिए ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

वि.सं.२०८३ असार ३ बुधवार ०४:०१

काठमाडौं। कुनै एक युवा र युवती बीच दिनप्रतिदिन मायाँ झाँगिदै...

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

वि.सं.२०८३ असार १ सोमवार १३:३५

काठमाडौं। "९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३" को उपाधि निशान्त...

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:४५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:१७

काठमाण्डौ । नेपाली कला र संस्कृतिको क्षेत्र उत्थानका निमित्त स्थापना...

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:१८

काठमाडौं । विगत १३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको...