लोकप्रिय गायक तथा सर्जक शिशिर योगीको “मेरो देश डुब्यो” गीत सार्वजनिक

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन्।

सोही क्रममा लोकप्रिय गायक तथा सर्जक शिशिर योगीको “मेरो देश डुब्यो” बोलको मार्मिक गीत सोमबार सार्वजनिक भएको छ। गायक योगीले थुप्रै गीतहरू गाएका छन् जुन गीतहरु राष्ट्र र राष्ट्रियताका निम्ति समर्पित छन्। उनका गीतहरूले जो कोहि नेपाली नागरिकका मनमा देश प्रतिको प्रेमभाव जगाउन मद्दत गर्ने गर्दछ्न्।

कतिपय गीतहरूले सामाजिक र राष्ट्रिय अवस्थाको यथार्थ चित्रण गरेका छन्। यो देशमा म एउटा मानिस खोजि रहे छु, गाउँमा कोहि छैन सयौं गीतहरू छन् । जुन गीतले देशको समसामयिक बिषयलाई व्यंग्य गरेका छन् र नेपालीमाझ एकताको सन्देश प्रवाह गरेका छन्।

उनै लोकप्रिय गायक योगीका “आमा” बोलका गीतहरूले मातृत्वको महत्व बोध गराउँदछ्न्। उनका गीत सुन्दा सुन्दै गह भरि आशु भरिन्छ्न्। उनै गीतले श्रोताका मन हलुका बनाई दिन्छन् र नयाँ पुस्ताले बिर्सनै लागेको मातृत्व,राष्ट्र र राष्ट्रियता प्रतिको प्रेम,भक्ति र समर्पण भाव पुनः हृदयको अन्तरम प्रदेशमा कुटकुटले भरिने श्रोताहरु बताउँछन्।

“मेरो देश डुब्यो” नामक गीतमा शिशिर योगीको शब्द, संगीत र स्वर रहेको छ भने चर्चित एरेञ्जर तथा संगीतकार बिबि अनुरागीले एरेञ्ज गरेका हुन् । यस गीतको भिडियोमा परिकल्पना, छायांकन र सम्पादन बिरेन्द्र भाट “बिपिन” ले गरेका हुन् भने लोकेश भाटले सह सम्पादन गरेका हुन् । यस गीतको भिडियोमा शिशिर योगी आफै देखिएका छन् । यस गीतलाई शिशिर योगी युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

हेर्नुहोस् भिडियो ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

वि.सं.२०८३ भदौ १९ शुक्रवार ११:११

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट...

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

वि.सं.२०८३ भदौ १९ शुक्रवार १०:४०

काठमाडौं। प्रतियोगितात्मक दोहोरी गायिका तथा ‘इन्द्रेणी दोहोरी तारा’ सपना रोकाको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:३५

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:०९

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:२०

काठमाडौं । हरितालिका तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा नयाँ–नयाँ...

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:१४

काठमाडौ। गायक तथा पत्रकार रामप्रसाद पाठक र गायिका राधिका हमालको...