बुद्ध बहादुर कुमाल र सुमन थापा मगरको आवाजमा लोक तथा दोहोरी गीत “करिमको खेल” सार्वजनिक

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन्।

सोही क्रममा बहुप्रतिभाकाधनि सर्जक, गीतकार, संगीतकार निर बिरही राना मगरको लय तथा शब्दमा, गायक बुद्ध बहादुर कुमाल र गायिका सुमन थापा मगरको आवाजमा लोक तथा दोहोरी गीत,“करिमको खेल” को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

बहुप्रतिभाकाधनि सर्जक गीतकार संगीतकार निर बिरही राना मगर,भन्छन‘गीत सबैलाई मन पर्छ, गीतमा हामीले रोमान्टिक र भावुकतालाई समावेश गरेर बनाईएका हौँ आशा छ, अन्य गीतहरुलाई मन पराए जस्तै यो गीतलाई स्रोताले र भिडियोलाई दर्शकले मन पराउनुहुनेछ भन्नेमा म ढुक्कछु,।

गीतमा अरेन्ज बिलन थापा मगर,को रहेको छ भने,गीतलाई बिनोद परियारले रेकर्डीङ गरेका हुन्,भने बिमल छिनालले मिक्सिंग मास्टरिङ गरेका हुन्,।गीतको भिडियोमा निर्देशक निरेन श्रेष्ठको निर्देशन, नितिन वाईवा तामाङको नृत्य निर्देशन,राम के।सीको छायांकन,कल्पेश बिश्वकर्मा सम्पादन रहेको छ । गीतको भिडियोमा पुष्पा परियार र कुमार सुनेलको नृत्य सहित दमदार अभिनय रहेको छ ।

गीतको भिडियोलाई दर्शित म्युजिक एण्ड मिडियाले पोस्ट प्रोडक्सन गरेको छ, गीतको भिडियोलाई chiranjivi bhandarai अफिसियल यूट्यूब च्यानलमा हेर्न सकिन्छ ।

हेर्नुहोस् भिडियो ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

वि.सं.२०८३ असार ३ बुधवार ०४:०१

काठमाडौं। कुनै एक युवा र युवती बीच दिनप्रतिदिन मायाँ झाँगिदै...

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

वि.सं.२०८३ असार १ सोमवार १३:३५

काठमाडौं। "९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३" को उपाधि निशान्त...

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:४५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:१७

काठमाण्डौ । नेपाली कला र संस्कृतिको क्षेत्र उत्थानका निमित्त स्थापना...

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:१८

काठमाडौं । विगत १३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको...