गीतकार तथा साहित्यकार बिमला हुमागाई (बोध श्री) को नयाँ गीत “पुतली” सार्वजनिक

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन्।

सोही क्रममा गीतकार तथा साहित्यकार बिमला हुमागाई (बोध श्री) को नयाँ गीत “पुतली” सार्वजनिक भएको छ । यस गीतमा गायक तथा सर्जक डि.आर सुजन र लोकप्रिय गायका टीका पुनको स्वर रहेको छ । यस गीतमा बिमला हुमागाइ (बोध श्री) को शब्द, डि.आर सुजनको लय र थेगो रहेको छ ।

बिमला हुमागाई (बोध श्री) को प्रस्तुतिमा रहेको गीत बोध अन्लाईन टिभी युट्युबबाट सार्बजनिक गरिएको हो । यस गीतमा श्यामश्वेत रसाइलीको ध्वनी मिश्रण रहेको छ ।

गीतको भिडियोमा गायक सुजन, प्रेमा लामगादे र बालकलाकार सुजित रेग्मीको अभिनय रहेको छ । भिडियोमा कृषि र गाउले जीवन शैलीलाई समेटिएको छ। डि.आर सुजनको निर्देशन रहेको गीतलाई गणेश सापकोटाले छायांकन गरेका हुन् र नवीन घर्ती मगरले सम्पादन गरेका हुन् ।

हेर्नुहोस् भिडियो ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

घरबाट भागी भागी नाच्न हिड्ने टिका जैसी मोडलिङ र मेला महोत्सब तिर ब्यस्त

घरबाट भागी भागी नाच्न हिड्ने टिका जैसी मोडलिङ र मेला महोत्सब तिर ब्यस्त

वि.सं.२०८२ चैत २४ मंगलवार १४:४८

काठमाडौं। बिरेन्द्र जैसी, पबित्रा जैसीको कोखबाट बि.सं. २०५२ साल जेठ...

मणिराज बस्नेतको रचनामा रहेको गीत “नदेखेरै नभेटेरै” को भिडिओ सार्वजनिक

मणिराज बस्नेतको रचनामा रहेको गीत “नदेखेरै नभेटेरै” को भिडिओ सार्वजनिक

वि.सं.२०८२ चैत २३ सोमवार १३:४४

-तुलसी गिरी ‘भावुक’ प्रसिद्ध गीतकार मणिराज बस्नेतको रचनामा रहेको गीत...

म्युजिक भिडियो कलाकार संघ नेपालको आयोजनामा “कलाकार भेटघाट तथा बृहत वनभोज कार्यक्रम — २०८२” भब्य रुपमा सम्पन्न

म्युजिक भिडियो कलाकार संघ नेपालको आयोजनामा “कलाकार भेटघाट तथा बृहत वनभोज कार्यक्रम — २०८२” भब्य रुपमा सम्पन्न

वि.सं.२०८२ चैत २२ आइतवार १४:०९

काठमाडौं। म्युजिक भिडियो कलाकारहरुको छाता संगठन म्युजिक भिडियो कलाकार संघ...

चर्चित गायक एबं सर्जक राम कुमार कार्की र शंकर बहादुर कटुवालको पृथक गीत “मेरी परान” सार्वजनिक

चर्चित गायक एबं सर्जक राम कुमार कार्की र शंकर बहादुर कटुवालको पृथक गीत “मेरी परान” सार्वजनिक

वि.सं.२०८२ चैत १९ बिहीवार १०:५५

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

गायक प्रदिप बराईलीको गीत “पाईन देशमा काम” सार्वजनिक

गायक प्रदिप बराईलीको गीत “पाईन देशमा काम” सार्वजनिक

वि.सं.२०८२ चैत १९ बिहीवार १०:३३

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

तेजस रेग्मी र जुना गुरुङको अभिनयमा “म त दिक्क छु” सार्वजनिक (भिडियो सहित)

तेजस रेग्मी र जुना गुरुङको अभिनयमा “म त दिक्क छु” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८२ चैत १० मंगलवार ०२:४९

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...