गीतकार दिलीप योञ्जन तामाङको शब्दमा “सोनाम लोछार” गीत सार्वजनिक

काठमाडौं । गायक सुभ तामाङ  र गायिका सुमिना लो लामाको स्वरमा नयाँ गीत ‘सोनाम लोछार’ सार्वजनिक भएको छ ।

 

आस्था मिडिया युट्युब च्यानल मार्फत् सन्सारभरि छरिएर बसेको तामाङहरूको नयाँ वर्ष सोनाम ल्होछार मनाउन नयाँ गीत ‘सोनाम लोछार डम्फु र टुङ्ग्ना’ बोलको गीत सार्वजनिक गरिएको हो ।

 

सोनाम ल्होछारको वा तमाङहरूको नयाँ वर्षको अवसरमा सो गीत सार्वजनिक गरिएको हो । तामाङ जातिको महान् पर्व सोनाम ल्होछारले आपसी सद्भाव र मेलमिलापका लागि अगाडि बढाएको गीतकार योञ्जनको भनाइ छ ।

 

उक्त गीतमा डिवी लामाले संगीत भरेका छन् भने संगीत संयोजन जोगलाल लामाको रहेको छ । ‘डम्फु र टुङ्गना बजाउँदै’ सोनाम ल्होछार मनाउनको लागि गीतमा आग्रह गरिएको छ ।

‘सोनाम लोछार’गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“ईन्द्रेणी ७ औं राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिता – २०८०” भब्य रुपमा सम्पन्न, को को भए त बिजेता ?

“ईन्द्रेणी ७ औं राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिता – २०८०” भब्य रुपमा सम्पन्न, को को भए त बिजेता ?

वि.सं.२०८० फागुन ९ बुधवार ०४:४६

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा...

मौलिक नृत्यबाट जमेकि मोडल सुमित्रा गुरुङ

मौलिक नृत्यबाट जमेकि मोडल सुमित्रा गुरुङ

वि.सं.२०८० माघ २६ शुक्रवार ११:४६

गोरखा जिल्ला साबिक थालाजुङ २ हाल सिरान्चोक मा बाबा मनकाजि...

सुरेश शाही र शान्तिश्री परियारको स्वरमा “परदेशीको बाकस” सार्वजनिक

सुरेश शाही र शान्तिश्री परियारको स्वरमा “परदेशीको बाकस” सार्वजनिक

वि.सं.२०८० माघ १९ शुक्रवार १३:२६

-तुलसी गिरी ‘भावुक’ बहुआयामिक सर्जक सुरेश शाही र लोकप्रिय गायिका...

कलाकार दिनेश डाँगीको छोराको अप्रेशनको लागी चाहिने भयो १५ लाख रुपैंया, छोरा बचाईदिनका लागी डाँगीले गरे सहयोगको अपिल ।

कलाकार दिनेश डाँगीको छोराको अप्रेशनको लागी चाहिने भयो १५ लाख रुपैंया, छोरा बचाईदिनका लागी डाँगीले गरे सहयोगको अपिल ।

वि.सं.२०८० माघ १५ सोमवार १३:१२

काठमाडौं । कलाकार दिनेश डाँगीले यति बेला छोराको उपचारको लागि...

टिका भुजेल र आशा बिश्वकर्माको अभिनयमा “पुरानो माया” सार्वजनिक (भिडियो सहित)

टिका भुजेल र आशा बिश्वकर्माको अभिनयमा “पुरानो माया” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८० माघ १५ सोमवार १२:४१

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो...

“मलाई लैजाउ” भन्दै आए साम्बेद अधिकारी

“मलाई लैजाउ” भन्दै आए साम्बेद अधिकारी

वि.सं.२०८० माघ १५ सोमवार ११:००

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो...