चर्चित लोक दोहोरी गायक एबं सर्जक दिप सागर थापा मगरले “कुटुम्ब रोधी घर प्रा.लि.” सञ्चालन गरे

काठमाडौं । चर्चित लोक दोहोरी गायक एबं सर्जक दिप सागर थापा मगरले “कुटुम्ब रोधी घर प्रा.लि.” सञ्चालन गरेका छन् । उनले यही माघ ७ गते देखी औपचारिक रुपमा सञ्चालनमा ल्याएका हुन् । उद्घाटन कार्यक्रममा दिप सागर थापा मगरको अध्यक्षता रहेको थियो भने राष्ट्रिय लोक दोहोरी ब्यवसायी संघका अध्यक्षता गुणराज खनालको प्रमुख आतिथ्यता रहेको थियो ।

त्यस्तै नेपाल संगीत उधोग संघका अध्यक्ष सुर्य बहादुर मगर, सफल ब्यवसायी तथा समाजसेबी भिम श्रेष्ठ, कलाकार तथा सफल ब्यवसायी सुनिल लामिछाने लगायत थुप्रै चर्चित कलाकारहरु र पत्रकारहरुको बिशेष उपस्थिती रहेको थियो । कुटुम्ब रोधी घर प्रा.लि मा बिभिन्न गीतहरु सुन्न र गाउन पाईनुका साथै बिभिन्न प्रकारहरुको स्वाद लिदै दिनभरको थकान मेटाउन पाईने छ । कुटुम्ब रोधी घर प्रा.लि काठमाडौं को मित्रनगर स्थित दुरसञ्चारबाट म्हेपी जाने तर्फ करिब ५० मिटर नजिक रहेको छ ।

कुटुम्ब रोधी घर प्रा.लि को औपचारिक उद्घाटन बिभिन्न राष्ट्रिय कलाकारहरुको साथमा यही फागुन १२ गते सम्म सञ्चालन हुने कुरा सोही रोधीघरका सञ्चालक दिप सागर थापा मगरले जानकारी गराएका छन् । दोहोरीमा छाडापन आएको र छाडा डान्स आएपछि बिकृती भित्रिएको कुरा सहर्ष स्विकार गर्दे कुटुम्ब रोधी घर प्रा.लि मा छाडा डान्स गर्ने र छाडा गीत गाउनेलाई कारबाही गर्ने दि सागर थापा मगरले प्रतिबद्धता जनाएका छन् । साथै कुटुम्ब रोधी घर प्रा.लि मा हाल सम्म ३५ जना स्टाफहरु रहेको र सबै स्टाफहरुलाई सिमा तथा हद पार नगर्न अनी मौलिक कला संस्कृतीको जर्गेना गर्न तर्फ लाग्न समेत उनले अनुरोध गरेका छन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

वि.सं.२०८३ भदौ १९ शुक्रवार ११:११

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट...

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

वि.सं.२०८३ भदौ १९ शुक्रवार १०:४०

काठमाडौं। प्रतियोगितात्मक दोहोरी गायिका तथा ‘इन्द्रेणी दोहोरी तारा’ सपना रोकाको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:३५

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:०९

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:२०

काठमाडौं । हरितालिका तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा नयाँ–नयाँ...

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:१४

काठमाडौ। गायक तथा पत्रकार रामप्रसाद पाठक र गायिका राधिका हमालको...