गीतकार रोशन क्षत्रीको तीज बिशेष गीत “भनम कस्लाई खोई” सार्वजनिक

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। यसै अवसरमा बिभिन्न कलाकारहरुले तीज बिशेष गीत बजारमा ल्याउने होडबाजी चलिरहेको छ।

सोही क्रममा गीतकार रोशन क्षत्रीको तीज बिशेष गीत “भनम कस्लाई खोई” सार्वजनिक भएको छ । यस गीतमा शान्ती श्री परियार र सुनिता सुनारको स्वर रहेको छ भने रोशन क्षत्रीको शब्द, गोपाल सापकोटाको संगीत रहेको छ ।

यस गीतको एरेञ्ज र मिक्सिङ भने रमेश सेञ्चुरीले गरेका हुन् । होम गुरुङको निर्देशन तथा कोरियोग्रफी रहेको गीतमा गणेश सापकोटाको छायांकन, तारानाथ आचार्यको सम्पादन, रोशन धितालको रंग संयोजन रहेको छ ।

उक्त गीतको भिडियोमा कविता न्यौपाने, विकाश थापा, ममता तामाङ, राज कुमार क्षत्रीको अभिनय रहेको छ । यस गीतलाई रोशन म्युजिक युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

घरबाट भागी भागी नाच्न हिड्ने टिका जैसी मोडलिङ र मेला महोत्सब तिर ब्यस्त

घरबाट भागी भागी नाच्न हिड्ने टिका जैसी मोडलिङ र मेला महोत्सब तिर ब्यस्त

वि.सं.२०८२ चैत २४ मंगलवार १४:४८

काठमाडौं। बिरेन्द्र जैसी, पबित्रा जैसीको कोखबाट बि.सं. २०५२ साल जेठ...

मणिराज बस्नेतको रचनामा रहेको गीत “नदेखेरै नभेटेरै” को भिडिओ सार्वजनिक

मणिराज बस्नेतको रचनामा रहेको गीत “नदेखेरै नभेटेरै” को भिडिओ सार्वजनिक

वि.सं.२०८२ चैत २३ सोमवार १३:४४

-तुलसी गिरी ‘भावुक’ प्रसिद्ध गीतकार मणिराज बस्नेतको रचनामा रहेको गीत...

म्युजिक भिडियो कलाकार संघ नेपालको आयोजनामा “कलाकार भेटघाट तथा बृहत वनभोज कार्यक्रम — २०८२” भब्य रुपमा सम्पन्न

म्युजिक भिडियो कलाकार संघ नेपालको आयोजनामा “कलाकार भेटघाट तथा बृहत वनभोज कार्यक्रम — २०८२” भब्य रुपमा सम्पन्न

वि.सं.२०८२ चैत २२ आइतवार १४:०९

काठमाडौं। म्युजिक भिडियो कलाकारहरुको छाता संगठन म्युजिक भिडियो कलाकार संघ...

चर्चित गायक एबं सर्जक राम कुमार कार्की र शंकर बहादुर कटुवालको पृथक गीत “मेरी परान” सार्वजनिक

चर्चित गायक एबं सर्जक राम कुमार कार्की र शंकर बहादुर कटुवालको पृथक गीत “मेरी परान” सार्वजनिक

वि.सं.२०८२ चैत १९ बिहीवार १०:५५

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

गायक प्रदिप बराईलीको गीत “पाईन देशमा काम” सार्वजनिक

गायक प्रदिप बराईलीको गीत “पाईन देशमा काम” सार्वजनिक

वि.सं.२०८२ चैत १९ बिहीवार १०:३३

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

तेजस रेग्मी र जुना गुरुङको अभिनयमा “म त दिक्क छु” सार्वजनिक (भिडियो सहित)

तेजस रेग्मी र जुना गुरुङको अभिनयमा “म त दिक्क छु” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८२ चैत १० मंगलवार ०२:४९

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...