उपत्यका समन्वय नयाँ बसपार्क समितिद्वारा आयोजित “सातौ संस्थागत बृहत मौलिक तिजगीत प्रतियोगिता – २०८१” सम्पन्न

काठमाडौं। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय नयाँ बसपार्क समितिद्वारा आयोजित “सातौ संस्थागत बृहत मौलिक तिजगीत प्रतियोगिता – २०८१” सम्पन्न भएको छ । यस प्रतियोगिता यही १८ गते ईन्द्रेणीको हलमा सम्पन्न भएको थियो। “सातौ संस्थागत बृहत मौलिक तिजगीत प्रतियोगिता – २०८१” मा नयाँ बसपार्क समितिका अध्यक्ष प्रकाश गौतमको अध्यक्षता रहेको थियो भने प्रतिष्ठानकी केन्द्रिय अध्यक्ष रिता थापा मगरको प्रमुख आतिथ्यता रहेको थियो।

 

त्यसैगरी प्रतियोगितामा बरिष्ठ समाजसेबी पृथ्बी थकाली, ईन्द्रेणीका सञ्चालक कृष्ण कंडेल, प्रतिष्ठानका केन्द्रिय उपाध्यक्षहरु सुवास केसी र दिपक खड्का, प्रतिष्ठानका केन्द्रिय सहसचिव राज कुमार रायमाझी, प्रतिष्ठानका केन्द्रिय सहकोषाध्यक्ष ईश्वरी प्रसाद भुसाल, प्रतिष्ठानका केन्द्रिय सदस्य सुजन लम्साल, उपत्यका समन्वय समितिका अध्यक्ष अर्जुन थापा मगर, उपत्यका समन्वय समितिका सचिव रमेशबाबु थापा मगर, उपत्यका समन्वय समितिका अन्य पदाधिकारीहरु, उपत्यका समन्वय समितिका बिभिन्न ८ वटै संस्थाका अध्यक्ष तथा प्रतिनिधीहरु र संगीतप्रेमी महानुभावहरुको बिशेष उपस्थिती रहेको थियो।

 

“सातौ संस्थागत बृहत मौलिक तिजगीत प्रतियोगिता – २०८१” मा उपत्यका समन्वय कमलादी समिति प्रथम, उपत्यका समन्वय चाबहिल समिती द्धितिय, आयोजक संस्था उपत्यका समन्वय नयाँ बसपार्क समिति तृतिय हुन सफल भएका थिए। “सातौ संस्थागत बृहत मौलिक तिजगीत प्रतियोगिता – २०८१” मा केन्द्रिय उपाध्यक्ष सुवास केसी निर्णायक संयोजकको रुपमा रहेका थिए भने बरिष्ठ लोक गायिका शर्मिला गुरुङ, चर्चित गायिका पुर्णकला बिसी, प्रतिष्ठानका केन्द्रिय सदस्य सुजन लम्साल, प्रतिष्ठानका केन्द्रिय सदस्य कुमार राना मगर, उपत्यका समन्वय समितीका अध्यक्ष अर्जुन थापा मगर, केन्द्रिय सदस्य उषा सुबेदी, प्रतिष्ठानकी मानार्थ सदस्य शान्ती शाहीले निर्णायकको रुपमा सहजीकरण गरेका थिए। “सातौ संस्थागत बृहत मौलिक तिजगीत प्रतियोगिता – २०८१” को सञ्चालन उपत्यका समन्वय समितिकी सचिव सुश्मा शाही ठकुरीले गरेकी थिईन्।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

वि.सं.२०८३ साउन २४ आइतवार ०६:५०

काठमाडौं । लघु चलचित्र "आश्रम" र मर्मस्पर्शी गीत "कति बस्छौ माइतीघर"...

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:४०

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:०७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार ११:२६

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

वि.सं.२०८३ साउन १९ मंगलवार १०:४७

काठमाडौं। शैक्षिक कोर्समा नसमेटिएका तर समयअनुसार विद्यार्थीका लागि आवश्यक विषयबारे...

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

वि.सं.२०८३ साउन १८ सोमवार १२:५१

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...