शंकर बिसीको निर्देशनमा मर्मस्पर्शी गीत “भन साईंला” सार्वजनिक (भिडियो सहित)

अधिकांश नेपालीको साझा समस्या भनौं या बाध्यता विदेशीनु निर्बिकल्प नै बनेको छ । ४० कटेसी रमाउने सुखद भविष्यको कल्पना गर्दै, विदेशीएका परदेशीहरुको जिवन भने आफैंमा दुःखद बितिरहेको हुन्छ । एकातिर मातृभुमी र परिवारबाटा टाढा अर्कोतिर बिरानो मुलुक, चिनारु कोही हुँदैन । यता स्वदेशमा रहेका परिवारमा पनि उतिकै पीडा र कुण्ठा । अझ श्रीमान परदेशीएपछि एउटी श्रीमतीले कतिसम्म भोग्नु र सुन्नुपर्छ अरु कसैले कहाँ लेख्न, सुन्न र भन्न सक्ला र ? यहि यथार्थ मनोभावलाई उन्दै लोकप्रिय गायक रमेशराज भट्टराईले मर्मश्पर्शी गीत “भन साईंला” सार्वजनिक गरेका छन् ।

पछिल्लो पुस्ताकी लोकप्रिय गायिका रचना रिमालले भट्टराईलाई स्वरमा साथ दिएकी छिन् । रमेशराजकै रचना र संगीत रहेको गीतलाई विश्वास नेपालले संगीत संयोजन गरेका हुन् । गीतलाई रमेशराज भट्टराई युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

शंकर बिसीको निर्देशनमा तयार भएको गीतको भिडियोमा परदेशी श्रीमान र स्वदेशमा रहेकी श्रीमतीको मनोभावलाई दुरुस्त देखाइएको छ । निर्देशक बिसीले सुखद भविष्यको कल्पनामा परदेशीएका श्रीमान र उनकी श्रीमतीको मनको भावनालाई टपक्क टिपेर भिडियोमा देखाउन सफल भएका छन् ।

भिडियोमा जिवन भट्टराई, लक्ष्मी बर्देवा, संगम भण्डारी र सन्तोष पन्तले अभिनय गरेका छन् । दुर्गा पौडेलले छायांकन गरेको म्यूजिक भिडियोलाई नविन घर्ति मगरले सम्पादन गरेका हुन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

रमा पोख्रेलको शब्द र चर्चित संगीतकार कमल अधिकारीको संगीतमा तीज बिशेष गीत “सम्झी सम्झी घर” सार्वजनिक

रमा पोख्रेलको शब्द र चर्चित संगीतकार कमल अधिकारीको संगीतमा तीज बिशेष गीत “सम्झी सम्झी घर” सार्वजनिक

वि.सं.२०८३ साउन ३० शनिवार १०:५७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

“लोक दोहोरी च्याम्पियन” पत्रकार भेटघाट कार्यक्रम सम्पन्न, असोज ३ गतेदेखि दर्शक माझ आउने

“लोक दोहोरी च्याम्पियन” पत्रकार भेटघाट कार्यक्रम सम्पन्न, असोज ३ गतेदेखि दर्शक माझ आउने

वि.सं.२०८३ साउन २६ मंगलवार १३:५२

काठमाडौं । रगोन स्टुडियो प्रा.लि.को ब्यानरमा निर्माण भइरहेको चर्चित लोकदोहोरी...

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

वि.सं.२०८३ साउन २४ आइतवार ०६:५०

काठमाडौं । लघु चलचित्र "आश्रम" र मर्मस्पर्शी गीत "कति बस्छौ माइतीघर"...

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:४०

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:०७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार ११:२६

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...