मान बहादुर सताशंकर र रेखा जोशीको स्वरमा “रामेछापे दाई” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०७८ भदौ २८ सोमवार १०:४७

गायक मान बहादुर सताशंकरको नयाँ गीत “रामेछापे दाई” सार्वजनिक भएको छ । यस गीतमा मान बहादुर सताशंकर र रेखा जोशीको स्वर रहेको छ भने राम रसाईलीको शब्द, रमेश सेञ्चुरीको संगीत तथा एरेञ्ज रहेको छ ।
अर्जुन सलिवालको निर्देशन रहेको गीतमा महेश महराको छायांकन, राजेश कुमारको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा मान बहादुर सताशंकर र उषा कार्कीको अभिनय रहेको छ ।
यस गीतलाई गुरासे मिडियाको युटुबबाट सार्वजनिक गरिएको छ । सोही गीतको भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला ।

वि.सं.२०७८ भदौ २८ सोमवार १०:४७