गीतकार पासाङ तामाङको उत्कृष्ट शब्द रचनमा रहेको उक्त गीतमा संगीतकार मनिपल राई अत्यन्तै मर्मस्पर्शी संगीत रहेको छ भने गीतमा चर्चित गायक प्रमोद खरेलको स्वर रहेको छ ।
मुनाल सिशिर कोइरालाको निर्देशन रहेको म्युजिक भिडियोमा बिक्रम बुडाथोकि, कुसुम कुवँर, तुलसि खड्काको अभिनय रहेको छ । भिडियोलाई काठमाडौँ र भक्तपुरको बिभिन रमणीय स्थानमा छायांकन गरेका हुन। म्युजिक भिडियो सम्लिङ्गिको कथामा आधारित रहेको छ।
भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका हुन् भने गीतको म्युजिक भिडियो लाई np musicmedia को अफिसियल युट्युब च्यानल मार्फत बजारमा ल्याएको छ ।
हेर्नुहोस् “पिडा” बोलको गीतको भिडियो: