बिश्वकर्मा पुजा आरधना कार्यक्रम सम्पन्न, राजन भुजेल बिश्वकर्माद्वारा “बिश्वकर्मा कलाकार अक्षय तथा राहत कोष” का लागि ५० हजार रुपैयाँ सहयोग

‌बिश्वकर्मा कलाकार नेपालको आयोजनामा “बिश्वकर्मा पुजा आरधना कार्यक्रम २०७८” सम्पन्न भएको छ । यस कार्यक्रम सोही समितिका अध्यक्ष कृष्ण आँशु बिश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको थियो ।

‌कार्यक्रमको सञ्चालन सोही संस्थाका महासचिव सुजन बराईलीले गरेका थिए । बिश्वकर्मा पुजा आरधना कार्यक्रममा पुजारीको रुपमा राजन भुजेल बिश्वकर्मा रहेका थिए । कोभिड – १९ का कारण धेरै कलाकारहरुलाई निमन्त्रणा गर्न नपाएको भनेर माफी माग्दै आगामी कार्यक्रममा धेरैलाई निमन्त्रणा गर्ने कुरा अध्यक्ष कृष्ण आँशुले जानकारी गराए ।

‌कार्यक्रममा गायिका शर्मिला बिसिले स्वागत मन्तब्य राखेकी थिईन् । “बिश्वकर्मा कलाकार नेपाल” ले प्रत्यक बर्ष बिश्वकर्मा बाबाको पुजा गरी आफ्नै समितिको पर्व जस्तै मनाउनु पर्छ, प्रत्यक बर्ष बिश्वकर्मा बाबाको पुजा गर्ने कार्यलाई निरन्तरता दिनुपर्छ भन्दै सोही समितिका प्रवक्ता प्रकाश बराईली “अभिव्यक्ति” ले यस समिती गठन हुँदा प्रस्ताव राखेका थिए । सोही प्रस्तावलाई सर्वसम्मतले पारित गरेका थिए ।

‌बिश्वकर्मा बाबाको पुजा आरधनालाई सुरुवात देखि निरन्तरता दिईएको छ भने पोहोर साल लकडाउनको कारणले बिश्वकर्मा पुजा आरधना कार्यक्रम स्थगित भएको थियो ।

‌लकडाउनको असरलाई मध्यनजर गर्दै सोही समितिका वरिष्ठ उपाध्यक्ष राजन भुजेल बिश्वकर्माले “बिश्वकर्मा कलाकार अक्षय तथा राहत कोष” को स्थापनाको लागी ५० हजार रुपैया सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

दोहोरी साँझहरुमा देखाइने अपाच्य श्रव्य दृश्य सामाग्री प्रति “राष्ट्रिय लोकदोहोरी व्यवसायी संघ” द्धारा ध्यानाकर्षण (बिज्ञप्ती सहित)

दोहोरी साँझहरुमा देखाइने अपाच्य श्रव्य दृश्य सामाग्री प्रति “राष्ट्रिय लोकदोहोरी व्यवसायी संघ” द्धारा ध्यानाकर्षण (बिज्ञप्ती सहित)

वि.सं.२०८० असोज १६ मंगलवार १६:३४

काठमाडौं, असोज १५ । पछिल्लो समय व्यवसायिक रुपमा सञ्चालित विभिन्न...

सिडी विजय अधिकारीको स्वरमा “जीवनको रेल” सार्वजनिक

सिडी विजय अधिकारीको स्वरमा “जीवनको रेल” सार्वजनिक

वि.सं.२०८० असोज १६ मंगलवार ०२:३७

दुई हप्ता अगाडि गायिका समीक्षा अधिकारीको स्वरमा बजारमा आईसकेको "जीवनको...

किरणबाबु पुनको आवाजमा “पिपल बोट मुनी” बोलको गीत सार्वजनिक

किरणबाबु पुनको आवाजमा “पिपल बोट मुनी” बोलको गीत सार्वजनिक

वि.सं.२०८० असोज १५ सोमवार ११:४६

काठमाडौं । लोकप्रिय भारतिय गायिका सञ्जीवनी र गायक तथा संगीतकार...

लोकप्रिय सञ्चारकर्मी, गायक राज कुमार रायमाझी “लोक पत्रकारिता सम्मान” द्धारा ११,१११/- नगद पुरस्कार सहित सम्मानित

लोकप्रिय सञ्चारकर्मी, गायक राज कुमार रायमाझी “लोक पत्रकारिता सम्मान” द्धारा ११,१११/- नगद पुरस्कार सहित सम्मानित

वि.सं.२०८० असोज १५ सोमवार ११:३४

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका...

चर्चित मोडल एबं डान्सर रुबिना अधिकारीले “सर्बाेत्कृष्ट नायिका नृत्य” बिधाबाट अवार्ड पाउन सफल

चर्चित मोडल एबं डान्सर रुबिना अधिकारीले “सर्बाेत्कृष्ट नायिका नृत्य” बिधाबाट अवार्ड पाउन सफल

वि.सं.२०८० असोज १५ सोमवार १०:५५

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका...

अभिनेता अनमोल केसी ठगीको आरोपमा पक्राउ

अभिनेता अनमोल केसी ठगीको आरोपमा पक्राउ

वि.सं.२०८० असोज १२ शुक्रवार १५:२३

काठमाडौँ । अभिनेता अनमोल केसी पक्राउ परेका छन् । ठगीको...