चिरायु नेशनल हस्पिटलद्वारा कलाकार र पत्रकारहरु सम्मानित

चिरायु नेशनल हस्पिटल बसुन्धारा,काठमाडौंको आयोजनामा चिरायु फार्मेसीको समुद्घाटन तथा हिन्दुहरुको महान चाड बिजया दशमीको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

बिजया दशमीको अवसर पारेर चिरायु फार्मेसीको समुद्घाटन गरिएको कुरा चिरायु हस्पिटल परिवारले बताएको छ । यस कार्यक्रममा मेडिकल डिरेक्टर उत्तम कुमार शर्माको सभापतित्व रहेको थियो भने टोखा नगरपालिका वडा नं.३ का अध्यक्ष दिपक केसीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा वरिष्ठ लोक गायिका बिमा कुमारी दुरा, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष रमेश बिजि, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पुर्व अध्यक्ष चन्द्र शर्मा, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका निवर्तमान अध्यक्ष बद्री पंगेनी, पशुपति शर्मा, सुवास केसी, प्रकाश भट्ट, दिपक खड्का, पुर्णकला बिसि, सुजन लम्साल, नीर आले, पुजा पुरी लगायत अन्य कलाकार र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा हिमाल रानाले संयोजन गरेका थिए भने मिडिया संयोजकको रुपमा पत्रकार प्रकाश बराईली “अभिव्यक्ति” रहेका थिए । सो कार्यक्रममा नवराज भुजेलले कार्यक्रम सञ्चालन गरेका थिए भने चण्डेश्वर नन्द राज बैधले स्वागत मन्तब्य राखेका थिए ।

उक्त कार्यक्रममा कलाकार र पत्रकारहरुलाई सम्मान गरिएको थियो । चिरायु फार्मेसी समुद्घाटन तथा बिजया दशमीको शुभकामना आदानप्रदान कार्यक्रममा बिमा कुमारी दुरा र रमेश बिजिले दिप प्रज्वलन गरेका थिए ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

वि.सं.२०८३ भदौ १९ शुक्रवार ११:११

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट...

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

वि.सं.२०८३ भदौ १९ शुक्रवार १०:४०

काठमाडौं। प्रतियोगितात्मक दोहोरी गायिका तथा ‘इन्द्रेणी दोहोरी तारा’ सपना रोकाको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:३५

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:०९

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:२०

काठमाडौं । हरितालिका तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा नयाँ–नयाँ...

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:१४

काठमाडौ। गायक तथा पत्रकार रामप्रसाद पाठक र गायिका राधिका हमालको...