गायक बिबेक आचार्यको “ज्यानको बाजी” बोलको गीत सार्बजनिक

गायक बिबेक आचार्यको “ज्यानको बाजी” बोलको गीत सार्बजनिक भएको छ।गीतलाई महान चाड दशैँको पहिलो दिन घटस्थापना को अवसर पारेर सार्बजनिक गरिएको हो। गीतमा शब्द तथा संगीत कृष्ण कुमार खड्काको रहेको छ भने संगीत संयोजन दिपक बिश्वकर्मा को रहेको छ।
गीतको भिडियो मा गायक बिबेक संगै शिखा घिमिरे साथै बाल कलाकार रितेश पौडेल र शान्भी आचार्य को अभिनय रहेको छ। सुरज कपालीले निर्देशन गरेको उक्त गितको भिडियोलाइ राज पोखरेलले खिचेका हुन् भने सम्पादन शिलन लम्साल को रहेको छ।
यस अघि २ बटा गीत बजारमा ल्याइसकेका गायक बिबेक पेशाले बैंकर हुन्। लोक पप शैलीको यस गीतलाइ दर्शक तथा श्रोता ले मन पराउने आशा गायक बिबेकले गरेका छन्। गीतलाइ उनको आफ्नै यु टुब च्यानल मार्फत सार्बजनिक गरिएको छ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

म्याग्देली गायक राजन भुजेल बिश्वकर्माको नयाँ मौलिक गीत “दुई खोली दोभान” सार्वजनिक

म्याग्देली गायक राजन भुजेल बिश्वकर्माको नयाँ मौलिक गीत “दुई खोली दोभान” सार्वजनिक

वि.सं.२०८२ पुस ३० बुधवार ०५:४३

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

“म्युजिक भिडियो कलाकार संघ नेपाल” को आठौं साधारण सभा तथा चौथो अधिबेशन माघ २४ गते सम्पन्न हुने

“म्युजिक भिडियो कलाकार संघ नेपाल” को आठौं साधारण सभा तथा चौथो अधिबेशन माघ २४ गते सम्पन्न हुने

वि.सं.२०८२ पुस २९ मंगलवार १३:०३

काठमाडौं। म्युजिक भिडियो कलाकारहरुको छाता संगठन “म्युजिक भिडियो कलाकार संघ नेपाल”...

लोकप्रिय गायिका टिका पुनको मौलिक कौडा गीत  “आकाशैमा तारा र जुन छन्” सार्वजनिक (भिडियो सहित)

लोकप्रिय गायिका टिका पुनको मौलिक कौडा गीत  “आकाशैमा तारा र जुन छन्” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८२ पुस २८ सोमवार १३:१८

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

पाँचौं ललितपुर खुला तेक्वान्दो पुम्से प्रतियोगिता-  २०८२” सम्पन्न

पाँचौं ललितपुर खुला तेक्वान्दो पुम्से प्रतियोगिता-  २०८२” सम्पन्न

वि.सं.२०८२ पुस २३ बुधवार १२:३५

ललितपुर । "पाँचौं ललितपुर खुला तेक्वान्दो पुम्से प्रतियोगिता-  २०८२"  मंसिर...

अरेन्ज बल प्रा.लि.को १४औँ वार्षिकोत्सव सफलतापूर्वक सम्पन्न

अरेन्ज बल प्रा.लि.को १४औँ वार्षिकोत्सव सफलतापूर्वक सम्पन्न

वि.सं.२०८२ पुस २२ मंगलवार ११:४०

काठमाडौं, २१ — बिद्धा नन्द झाद्वारा स्थापना गरिएको अरेन्ज बल...