राम कुमार कार्कीको “डाँडा गाउँ कि ठुली र सानी” सार्वजनिक (भिडियो सहित)

घर त मेरो रामेछाप जिल्ला, कोइली चरी, कालापानी लगायतका थुप्रै गीतहरुबाट ख्याती कमाएका लोकप्रिय गायक तथा शर्जक राम कुमार कार्कीको लोक दोहोरी गीत “डाडा गाउँकी ठुली र सानी”  सार्बजनिक भएको छ ।

रामकुमार कार्की आफिसिएल युटुब च्यानल मार्फत सार्वाजनिक गरिएको यस गीतलाई साजन पराजुलीले शब्द लेखेका हुन् भने लय लोकप्रिय गायक तथा सर्जक सरोज लामिछानेले भरेका छन् ।

गीतमा प्रस्तुतकर्ता स्वयम रामकुमार कार्की र गायिका पार्वती कार्कीको सुमधुर स्वर सुन्न सकिन्छ । आर के मिलनको संगीत सयोजन रहेको यस गीतलाई एक्सन स्टुडियोमा रेकर्ड गरिएको हो ।

गीतको रेकर्ड कर्ण सन्ज्याल ले गरेका छन भने ध्वनि संपादन, मिक्सिङ/ मास्टर गोबिन्द सोनीको रहेको छ । गीतको भिडियोमा जेरी भण्डारी, अस्मिता ढकाल, शौरभ जंग कार्की र आयुसा गौतमको अभिनय देख्न सकिनेछ ।

सांग्रिला क्रियशनको पोस्ट प्रोडक्सन मा बनेको दोहोरी भाकालाई जेरि भण्डारी ले निर्देशन गरेका छन भने करण चैसिरको छायांकन र बिनोद बमको सम्पादन रहेको छ ।

गायक तथा शर्जक रामकुमार कार्कीले यस अगिका प्रस्तुतिहरु जस्तै यस गीतलाई पनि अशंख्य श्रोता तथा दर्शकहरुबाट माया प्राप्त हुने कुरामा बिस्वाश ब्यक्त गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोला 

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

रमा पोख्रेलको शब्द र चर्चित संगीतकार कमल अधिकारीको संगीतमा तीज बिशेष गीत “सम्झी सम्झी घर” सार्वजनिक

रमा पोख्रेलको शब्द र चर्चित संगीतकार कमल अधिकारीको संगीतमा तीज बिशेष गीत “सम्झी सम्झी घर” सार्वजनिक

वि.सं.२०८३ साउन ३० शनिवार १०:५७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

“लोक दोहोरी च्याम्पियन” पत्रकार भेटघाट कार्यक्रम सम्पन्न, असोज ३ गतेदेखि दर्शक माझ आउने

“लोक दोहोरी च्याम्पियन” पत्रकार भेटघाट कार्यक्रम सम्पन्न, असोज ३ गतेदेखि दर्शक माझ आउने

वि.सं.२०८३ साउन २६ मंगलवार १३:५२

काठमाडौं । रगोन स्टुडियो प्रा.लि.को ब्यानरमा निर्माण भइरहेको चर्चित लोकदोहोरी...

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

वि.सं.२०८३ साउन २४ आइतवार ०६:५०

काठमाडौं । लघु चलचित्र "आश्रम" र मर्मस्पर्शी गीत "कति बस्छौ माइतीघर"...

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:४०

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:०७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार ११:२६

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...