“हातमा घडी छ” गीतले दिलायो देबि घर्तीलाई पपुलर म्युजिक अवार्ड

चर्चित लोक दोहोरी गायिका देबी घर्तीले सहारा एप सगरमाथा अवार्डमा “लोक गायिका पपुलर म्युजिक अवार्ड” हात पार्न सफल भएकी छिन् । यस अवार्डमा हातमा घती छ गीतले लोक गायिका पपुलर म्युजिक अवार्ड दिलाएको हो ।

करिब ५ हजार भन्दा बढी गीतहरुमा स्वर दिएकी गायिका देबी घर्तीले दर्जनौ अवार्ड पाउन सफल भएकी छिन् । बागलुङ जिल्लाको पाण्डव खानी, रमुवा – १ मा बुवा ललित बहादुर घर्ती र आमा नन्द कुमारी घर्तीको कोखमा जन्मिएकी उनै सफल गायिका देबी घर्ती देश तथा बिदेशका बिभिन्न कार्यक्रमहरुमा सहभागिता जनाईसकेकी छिन् ।

सानै देखी गायनमा रुची राख्ने देबी घर्ती राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी केन्द्रिय सदस्य समेत हुन् । उनले गाएका गीतहरु हास्न सिकायौ, उही खोलीमा पानी, बदला बरिलै, फुलमा मौरी डुल्ने बेलामा, जिम्माल बाको आगनीमा, भजन संग्रह, वनकी चरी, सालैजो, माकुर माकुर घुर, लौरी हरायो लगायत थुप्रै गीतहरुले चर्चा परिचर्चा कमाउन सफल भएका थिए ।

देबी घर्तीले यही बर्षको दशै तिहार म्युजिक अवार्डमा ह्याप्पी दशै गीत मार्फत “सर्बाेत्कृष्ठ लोक गायिका” को अवार्ड प्राप्त गरेकी थिईन् । आफुले सफलता पाउनुमा भगवान रुपी दर्शकहरुको हात रहेको कुरा गायिका देबी घर्ती बताउछिन् । आगामी दिनमा यसै क्षेत्रलाई निरन्तरता दिने सोच रहेको र स्टेज कार्यक्रम संगै स्टुडियोमा समय दिने बेला आएको उनले बताईन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

दोहोरी साँझहरुमा देखाइने अपाच्य श्रव्य दृश्य सामाग्री प्रति “राष्ट्रिय लोकदोहोरी व्यवसायी संघ” द्धारा ध्यानाकर्षण (बिज्ञप्ती सहित)

दोहोरी साँझहरुमा देखाइने अपाच्य श्रव्य दृश्य सामाग्री प्रति “राष्ट्रिय लोकदोहोरी व्यवसायी संघ” द्धारा ध्यानाकर्षण (बिज्ञप्ती सहित)

वि.सं.२०८० असोज १६ मंगलवार १६:३४

काठमाडौं, असोज १५ । पछिल्लो समय व्यवसायिक रुपमा सञ्चालित विभिन्न...

सिडी विजय अधिकारीको स्वरमा “जीवनको रेल” सार्वजनिक

सिडी विजय अधिकारीको स्वरमा “जीवनको रेल” सार्वजनिक

वि.सं.२०८० असोज १६ मंगलवार ०२:३७

दुई हप्ता अगाडि गायिका समीक्षा अधिकारीको स्वरमा बजारमा आईसकेको "जीवनको...

किरणबाबु पुनको आवाजमा “पिपल बोट मुनी” बोलको गीत सार्वजनिक

किरणबाबु पुनको आवाजमा “पिपल बोट मुनी” बोलको गीत सार्वजनिक

वि.सं.२०८० असोज १५ सोमवार ११:४६

काठमाडौं । लोकप्रिय भारतिय गायिका सञ्जीवनी र गायक तथा संगीतकार...

लोकप्रिय सञ्चारकर्मी, गायक राज कुमार रायमाझी “लोक पत्रकारिता सम्मान” द्धारा ११,१११/- नगद पुरस्कार सहित सम्मानित

लोकप्रिय सञ्चारकर्मी, गायक राज कुमार रायमाझी “लोक पत्रकारिता सम्मान” द्धारा ११,१११/- नगद पुरस्कार सहित सम्मानित

वि.सं.२०८० असोज १५ सोमवार ११:३४

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका...

चर्चित मोडल एबं डान्सर रुबिना अधिकारीले “सर्बाेत्कृष्ट नायिका नृत्य” बिधाबाट अवार्ड पाउन सफल

चर्चित मोडल एबं डान्सर रुबिना अधिकारीले “सर्बाेत्कृष्ट नायिका नृत्य” बिधाबाट अवार्ड पाउन सफल

वि.सं.२०८० असोज १५ सोमवार १०:५५

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका...

अभिनेता अनमोल केसी ठगीको आरोपमा पक्राउ

अभिनेता अनमोल केसी ठगीको आरोपमा पक्राउ

वि.सं.२०८० असोज १२ शुक्रवार १५:२३

काठमाडौँ । अभिनेता अनमोल केसी पक्राउ परेका छन् । ठगीको...