नेपाली कांग्रेसको तर्फबाट काभ्रे–२ ‘क’ बाट चौलागाईंको नाम सिफारिस, विकासप्रेमी नेता परेको भन्दै कार्यकर्तामा खुसीयाली

काठमाडौं । नेपाली कांग्रेस काभ्रेले क्षेत्र नम्बर २ ‘क’ बाट युवा नेता होमराज चौलागाईंको नाम प्रत्यक्षतर्फ सिफारिस गरेको छ । स्थानीय स्तरमा सामाजिक कार्यबाट आफ्नो लोकप्रिय र विकासप्रेमी युवा नेताको छवि बनाएका चौलागाईंलाई काँग्रेसको जिल्ला समितिले सिफारिस गरेको हो ।

समाजसेवीको रुपमा परिचित नेता चौलागाईं सफल उद्यमीसमेत हुन् । नेपाली कांग्रेसमा मात्र नभै निष्पक्ष रुपमा सबैको प्रिय नेताका रुपमा परिचित उनी जनजनमा बस्न सफल मानिन्छन् । नेता चौलागाईं कांग्रेस बाग्मती प्रदेशका सदस्य पनि हुन् । उनलाई प्रदेशसभामा लैजानको लागि उक्त क्षेत्रका जनताले नेतृत्वसमक्ष दबाब सिर्जना गरेका थिए । जिल्ला नेतृत्वले उनको नाम सिफारिस गरेर पठाएपछि स्थानीयहरुले खुसी व्यक्त गरेका छन् ।

कोरोना महामारीको बेलामा उनले खेलेको भूमिका र विकासप्रतिको लगावको कारण उक्त क्षेत्रका जनताले उनलाई यसपटक सदनमा देख्न चाहेका छन् । चौलागाईंले नेतृत्व दिएका संस्थाहरुले हजारौंको संख्यामा रोजगारी सिर्जना गरेका छन् ।

स्थानीयहरुले पार्टीको जिल्ला नेतृत्वले राम्रो निर्णय गरेको र पार्टीको केन्द्रीय नेतृत्वले पनि स्थानीय जनताको भावनाको कदर गरेर निर्णय गर्नेमा आफूहरु ढुक्क रहेको प्रतिक्रिया दिएका छन् । यसअघि समाजसेवीको रुपमा जनताको विश्वास जितेका चौलागाईंलाई जनअनुमोदित जनप्रतिनिधिको रुपमा चुन्न पाउनु आफूहरुको भाग्य भएको स्थानीय जनताको भनाई रहेको छ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

आफ्नो हक, हित र सुरक्षाका लागि काठमाडौंका मनोरञ्जन व्यवसायी संगठित

आफ्नो हक, हित र सुरक्षाका लागि काठमाडौंका मनोरञ्जन व्यवसायी संगठित

वि.सं.२०८२ असार ३१ मंगलवार १२:३१

काठमाडौँ — आफ्नो हक, हित र सुरक्षाका लागि काठमाडौंका मनोरञ्जन...

“बिश्वब्यापी आवधिक समिक्षा – Universal Periodic Report (UPR) २०२५” को संयुक्त प्रतिबेदन तयारी राष्ट्रिय परामर्श गोष्ठी कार्यक्रम सम्पन्न

“बिश्वब्यापी आवधिक समिक्षा – Universal Periodic Report (UPR) २०२५” को संयुक्त प्रतिबेदन तयारी राष्ट्रिय परामर्श गोष्ठी कार्यक्रम सम्पन्न

वि.सं.२०८२ असार ३१ मंगलवार ०९:२३

काठमाडौं। नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ (NNDSWO) को समन्वयमा...

सोंपाल समाज यूकेको “गृष्मकालिन भेटघाट कार्यक्रम” सम्पन्न

सोंपाल समाज यूकेको “गृष्मकालिन भेटघाट कार्यक्रम” सम्पन्न

वि.सं.२०८२ असार ३० सोमवार १५:४०

लन्डन । सोंपाल समाज यूकेको "गृष्मकालिन भेटघाट कार्यक्रम" सम्पन्न भएको...

“ईन्द्रेणी दोहोरी तारा २०८२” मा सपना रोका प्रथम

“ईन्द्रेणी दोहोरी तारा २०८२” मा सपना रोका प्रथम

वि.सं.२०८२ असार २९ आइतवार १३:४०

काठमाडौं।  सुष्मा ठकुरी फाउन्डेशन नेपालद्वारा असार २७ र २८ गते...

नक्कली होटल बुकिङमार्फत मानव तस्करी बढ्दो, युवतीहरू मुख्य निशाना

नक्कली होटल बुकिङमार्फत मानव तस्करी बढ्दो, युवतीहरू मुख्य निशाना

वि.सं.२०८२ असार २७ शुक्रवार १३:३५

काठमाडौं, भिजिट भिषामा कठाई सगैं नक्कली होटल बुकिङमार्फत हुने मानव...

बबिना भट्टराई र नारद पोखरेलको भजन “साम्ब सदाशिव”  सार्वजनिक (भिडियो सहित)

बबिना भट्टराई र नारद पोखरेलको भजन “साम्ब सदाशिव”  सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८२ असार २७ शुक्रवार १३:३०

काठमाडौंः ‘साम्व सदाशिव ॐ’ भजन भगवान शिव प्रतिको भक्तिभावले ओतप्रोत...