“जडिया पोई” गीत कसरी बन्यो त बिबादित (भिडियो सहित)

काठमाडौं। एक महिना अघी सार्वजनिक भएको गीत “जडिया पोई” बिबादित पनि बनेको थियो। आज पनि गनायौं बुढा तिमी ठुस्स ठुस्स भन्ने शब्द र भट्टी तिर छिर्छ भन्ने शब्दले गीत बिबादित बनेको थियो। सामाजिक सञ्जालमा अनैकौ टिकाटिप्पणी संगै यस्ता पनि गीत हुन्छन् भनेर प्रतिक्रियाहरु आएका थिए।

तर गीत भित्र समाजमा भएका क्रियाकलाप, जडिया श्रीमान र असल श्रीमतीको कथा समेट्नुका साथै सधै भट्टीमा गएर रक्सी खाएर घर आउदा श्रीमतीलाई रक्सीको गन्ध आएको, श्रीमानलाई रक्सी छोड्न अनुरोध गरिएको सकारात्मक कुराहरु पनि गीतमा समाबेश गरिएको छ।

बिबादित गीत “जडिया पोई” मा यमुना केसीको स्वर, शब्द रहेको छ भने भद्र वलीको संगीत, एरेञ्ज, मिक्सिङ रहेको छ। सो गीतको भिडियोमा भद्र वलीको निर्देशन, सञ्जिला बिश्वकर्माको कोरियोग्राफी, अजय रेग्मीको छायांकन, बिनोद बमको सम्पादन रहेको छ।

उक्त गीतको भिडियोमा कमल गाउले, सुशिला निरौला, यमुना केसी, कुल बहादुर ओली आदीको अभिनय रहेको छ। यस गीतलाई यमुना पाण्डेको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।

भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

चर्चित गायिका राधिका हमालको तीज बिशेष गीत “जिन्दगी मालमालै छ” ले लाखौ दर्शकहरुको मन जित्दै

चर्चित गायिका राधिका हमालको तीज बिशेष गीत “जिन्दगी मालमालै छ” ले लाखौ दर्शकहरुको मन जित्दै

वि.सं.२०८३ भदौ २९ सोमवार ०६:५३

काठमाडौं। चर्चित गायिका राधिका हमालको तीज बिशेष गीत "जिन्दगी मालमालै...

पर्वते गायक एबं संगीतकार सुजन बराईलीको नयाँ गीत “पुतली बगैचा” सार्वजनिक

पर्वते गायक एबं संगीतकार सुजन बराईलीको नयाँ गीत “पुतली बगैचा” सार्वजनिक

वि.सं.२०८३ भदौ २८ आइतवार ११:२५

काठमाडौं। पर्वते गायक एबं संगीतकार सुजन बराईलीको नयाँ गीत "पुतली...

“चौंथो बिशाल राष्ट्रिय तिज म्यूजिक अवार्ड – २०८३ तथा नारी स्रष्टा सम्मान” कार्यक्रम सम्पन्न ।

“चौंथो बिशाल राष्ट्रिय तिज म्यूजिक अवार्ड – २०८३ तथा नारी स्रष्टा सम्मान” कार्यक्रम सम्पन्न ।

वि.सं.२०८३ भदौ २८ आइतवार ११:०८

काठमाडौं। स्वर्गीय कल्पना गैरे स्मृती फाउण्डेशन नेपाल, अनामनगर, काठमाण्डौद्धारा आयोजित...

“म्युजिक खबर तीज म्युजिक अवार्ड” को पाँचौं संस्करण भव्य रुपमा सम्पन्न

“म्युजिक खबर तीज म्युजिक अवार्ड” को पाँचौं संस्करण भव्य रुपमा सम्पन्न

वि.सं.२०८३ भदौ २८ आइतवार ०८:४५

काठमाडौं । तीजमा संगीत संस्कृतिको प्रवद्र्धनको लागि आयोजना हुँदै आएको...

राम कुमार कार्कीको नयाँ गीत “भेट भो मेलैमा” सार्वजनिक, छोटो समयमा धेरै दर्शकहरुको मन जित्दै

राम कुमार कार्कीको नयाँ गीत “भेट भो मेलैमा” सार्वजनिक, छोटो समयमा धेरै दर्शकहरुको मन जित्दै

वि.सं.२०८३ भदौ २३ मंगलवार १२:१२

काठमाडौं। चर्चित गायक एबं संगीतकार राम कुमार कार्कीको नयाँ गीत “भेट...

“पाँचौ म्युजिक खबर तीज म्यूजिक अवार्ड–२०८३” को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

“पाँचौ म्युजिक खबर तीज म्यूजिक अवार्ड–२०८३” को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८३ भदौ २२ सोमवार ११:३१

काठमाडौं । "पाँचौ म्युजिक खबर तीज म्यूजिक अवार्ड–२०८३" को उत्कृष्ट...