पर्वते गायक एबं संगीतकार सुजन बराईलीको नयाँ गीत “पुतली बगैचा” सार्वजनिक

काठमाडौं। पर्वते गायक एबं संगीतकार सुजन बराईलीको नयाँ गीत “पुतली बगैचा” केही दिन अघी सार्वजनिक भएको छ। यस गीतमा सुजन बराईली र अञ्जिता बिश्वकर्माको स्वर रहेको छ भने सुजन बराईली कै शब्द, संगीत रहेको छ। गीतको एरेञ्ज र मिक्सिङ रमेश सेञ्चुरीले गरेका हुन्।

सो गीतको भिडियोमा कुमार केसीको निर्देशन, अभिशेक वाक्लेको कोरियोग्राफी, अजय रेग्मीको छायांकन, अमृत चापागाईको सम्पादन रहेको छ।

उक्त गीतको भिडियोमा सुरेश कोली र आरुषी मगरको अभिनय रहेको छ। “पुतली बगैचा” नामक गीतलाई सुजन बराईली कै युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।

भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“जडिया पोई” गीत कसरी बन्यो त बिबादित (भिडियो सहित)

“जडिया पोई” गीत कसरी बन्यो त बिबादित (भिडियो सहित)

वि.सं.२०८३ भदौ २९ सोमवार ०८:०१

काठमाडौं। एक महिना अघी सार्वजनिक भएको गीत "जडिया पोई" बिबादित...

चर्चित गायिका राधिका हमालको तीज बिशेष गीत “जिन्दगी मालमालै छ” ले लाखौ दर्शकहरुको मन जित्दै

चर्चित गायिका राधिका हमालको तीज बिशेष गीत “जिन्दगी मालमालै छ” ले लाखौ दर्शकहरुको मन जित्दै

वि.सं.२०८३ भदौ २९ सोमवार ०६:५३

काठमाडौं। चर्चित गायिका राधिका हमालको तीज बिशेष गीत "जिन्दगी मालमालै...

“चौंथो बिशाल राष्ट्रिय तिज म्यूजिक अवार्ड – २०८३ तथा नारी स्रष्टा सम्मान” कार्यक्रम सम्पन्न ।

“चौंथो बिशाल राष्ट्रिय तिज म्यूजिक अवार्ड – २०८३ तथा नारी स्रष्टा सम्मान” कार्यक्रम सम्पन्न ।

वि.सं.२०८३ भदौ २८ आइतवार ११:०८

काठमाडौं। स्वर्गीय कल्पना गैरे स्मृती फाउण्डेशन नेपाल, अनामनगर, काठमाण्डौद्धारा आयोजित...

“म्युजिक खबर तीज म्युजिक अवार्ड” को पाँचौं संस्करण भव्य रुपमा सम्पन्न

“म्युजिक खबर तीज म्युजिक अवार्ड” को पाँचौं संस्करण भव्य रुपमा सम्पन्न

वि.सं.२०८३ भदौ २८ आइतवार ०८:४५

काठमाडौं । तीजमा संगीत संस्कृतिको प्रवद्र्धनको लागि आयोजना हुँदै आएको...

राम कुमार कार्कीको नयाँ गीत “भेट भो मेलैमा” सार्वजनिक, छोटो समयमा धेरै दर्शकहरुको मन जित्दै

राम कुमार कार्कीको नयाँ गीत “भेट भो मेलैमा” सार्वजनिक, छोटो समयमा धेरै दर्शकहरुको मन जित्दै

वि.सं.२०८३ भदौ २३ मंगलवार १२:१२

काठमाडौं। चर्चित गायक एबं संगीतकार राम कुमार कार्कीको नयाँ गीत “भेट...

“पाँचौ म्युजिक खबर तीज म्यूजिक अवार्ड–२०८३” को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

“पाँचौ म्युजिक खबर तीज म्यूजिक अवार्ड–२०८३” को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८३ भदौ २२ सोमवार ११:३१

काठमाडौं । "पाँचौ म्युजिक खबर तीज म्यूजिक अवार्ड–२०८३" को उत्कृष्ट...