महिला रेस्लर तथा मोडल अस्मिता जुरेलीले कस्लाई भनिन् त जाउ माया भागेर ? (भिडियो सहित)

लोकप्रिय गीतकार तथा संगीतकार उत्तम भण्डारीको शब्द संगीतमा महिला रेस्लर अस्मिता जुरेली अभिनित “जाउ माया भागेर” सार्बजनिक भएको छ । उक्त भिडियोमा अस्मिता  संगै बिश्वास जुङ्ग रायमाझी र गीतकार तथा संगीतकार उत्तम भण्डारी र पुनम बीसीको समेत अभिनय रहेको छ ।

गीतमा आवाज भने कर्ण राज गिरीको रहेको छ भने उक्त गीतमा संगीत संयोजन संजय हिमालको रहेको छ । छायांकन खेम थापा मगर सम्पादन तथा निर्देशन राज कुमारको रहेको छ ।

गीतकार तथा संगीतकार उत्तम भण्डारी निकै लामॊ समय देखी गीत संगीतमा लागीरहनु भएक एक कलाकार हुन् भने परिवारको सपाना पुरा गर्न उहा नेपाल बाहिर बस्नु हुन्छ भने नेपाल बाहिर बसे पनि आफ्नो परिवारलाई जस्तै नेपाली गीत संगीतलाई पनि तेतिकै माया गर्नु  हुन्छ भने कहिले काही त परिवारलाई दिने खर्च बाट कटाएर नेपालि गीत संगीतमा लगानी गर्नु हुन्छ । त्यती धेरै माया अनि लगाब छ नेपाली गीत संगीतमा सोहि कारणले पनि उहाँ जस्तो सर्जक तथा गीतकार तथा संगीतकारलाइ तपाइँ हामी सबैले सम्मान गर्नु पर्छ  । भिडियो सबैले हेरर सम्मान सहित लाईक शेयर गर्नु होला ।

भिडियो हेर्न तलको लिंक क्लिक गर्नु होला  ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

आफ्नो हक, हित र सुरक्षाका लागि काठमाडौंका मनोरञ्जन व्यवसायी संगठित

आफ्नो हक, हित र सुरक्षाका लागि काठमाडौंका मनोरञ्जन व्यवसायी संगठित

वि.सं.२०८२ असार ३१ मंगलवार १२:३१

काठमाडौँ — आफ्नो हक, हित र सुरक्षाका लागि काठमाडौंका मनोरञ्जन...

“बिश्वब्यापी आवधिक समिक्षा – Universal Periodic Report (UPR) २०२५” को संयुक्त प्रतिबेदन तयारी राष्ट्रिय परामर्श गोष्ठी कार्यक्रम सम्पन्न

“बिश्वब्यापी आवधिक समिक्षा – Universal Periodic Report (UPR) २०२५” को संयुक्त प्रतिबेदन तयारी राष्ट्रिय परामर्श गोष्ठी कार्यक्रम सम्पन्न

वि.सं.२०८२ असार ३१ मंगलवार ०९:२३

काठमाडौं। नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ (NNDSWO) को समन्वयमा...

सोंपाल समाज यूकेको “गृष्मकालिन भेटघाट कार्यक्रम” सम्पन्न

सोंपाल समाज यूकेको “गृष्मकालिन भेटघाट कार्यक्रम” सम्पन्न

वि.सं.२०८२ असार ३० सोमवार १५:४०

लन्डन । सोंपाल समाज यूकेको "गृष्मकालिन भेटघाट कार्यक्रम" सम्पन्न भएको...

“ईन्द्रेणी दोहोरी तारा २०८२” मा सपना रोका प्रथम

“ईन्द्रेणी दोहोरी तारा २०८२” मा सपना रोका प्रथम

वि.सं.२०८२ असार २९ आइतवार १३:४०

काठमाडौं।  सुष्मा ठकुरी फाउन्डेशन नेपालद्वारा असार २७ र २८ गते...

नक्कली होटल बुकिङमार्फत मानव तस्करी बढ्दो, युवतीहरू मुख्य निशाना

नक्कली होटल बुकिङमार्फत मानव तस्करी बढ्दो, युवतीहरू मुख्य निशाना

वि.सं.२०८२ असार २७ शुक्रवार १३:३५

काठमाडौं, भिजिट भिषामा कठाई सगैं नक्कली होटल बुकिङमार्फत हुने मानव...

बबिना भट्टराई र नारद पोखरेलको भजन “साम्ब सदाशिव”  सार्वजनिक (भिडियो सहित)

बबिना भट्टराई र नारद पोखरेलको भजन “साम्ब सदाशिव”  सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८२ असार २७ शुक्रवार १३:३०

काठमाडौंः ‘साम्व सदाशिव ॐ’ भजन भगवान शिव प्रतिको भक्तिभावले ओतप्रोत...