“पाचौं बृहत मौलिक तीज गीत महोत्सव – २०७९” को तयारी पुरा

काठमाडौं / नेपाल

“अग्रज कलाकारलाई सम्मान, नवप्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय नयाँ बसपार्क समितिको आयोजनामा “पाचौं बृहत मौलिक तीज गीत महोत्सव – २०७९ को तयारी पुरा भएको छ ।

यस कार्यक्रम भोलि भाद्र ५ गते काठमाडौं स्थित राष्ट्रिय नाचघर, जमलमा सम्पन्न हुदैछ । सो कार्यक्रममा संस्थागत श्रस्टा, दोहोरी साझ दशक श्रस्टा सम्मान, अग्रज श्रस्टा सम्मान संगै ख्याती प्राप्त कलाकारहरुको विशेष प्रस्तुती रहने कुरा सोही समितिका अध्यक्ष अञ्चल शाहीले जानकारी गराएका छन् ।

उक्त प्रतियोगितामा प्रथम पुरस्कार ३३,३३३/- , द्वितीय पुरस्कार २२,२२२/- , तृतीय पुरस्कार ११,१११ /- , सान्त्वना पुरस्कार ५,५५५/- निर्धारण गरिएको छ । “पाचौं बृहत मौलिक तीज गीत महोत्सव – २०७९” लाई सभ्य तथा भब्य रुपमा सफल बनाईदिन र आधिकारिक खबर प्राप्त गर्न नसकेकाहरुले यहि न्युजलाई आधिकारिक खबर मानेर उपस्थित भैदिनुहुन आयोजक कमिटीका अध्यक्ष अञ्चल शाहीले अनुरोध गरेका छन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

आफ्नो हक, हित र सुरक्षाका लागि काठमाडौंका मनोरञ्जन व्यवसायी संगठित

आफ्नो हक, हित र सुरक्षाका लागि काठमाडौंका मनोरञ्जन व्यवसायी संगठित

वि.सं.२०८२ असार ३१ मंगलवार १२:३१

काठमाडौँ — आफ्नो हक, हित र सुरक्षाका लागि काठमाडौंका मनोरञ्जन...

“बिश्वब्यापी आवधिक समिक्षा – Universal Periodic Report (UPR) २०२५” को संयुक्त प्रतिबेदन तयारी राष्ट्रिय परामर्श गोष्ठी कार्यक्रम सम्पन्न

“बिश्वब्यापी आवधिक समिक्षा – Universal Periodic Report (UPR) २०२५” को संयुक्त प्रतिबेदन तयारी राष्ट्रिय परामर्श गोष्ठी कार्यक्रम सम्पन्न

वि.सं.२०८२ असार ३१ मंगलवार ०९:२३

काठमाडौं। नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ (NNDSWO) को समन्वयमा...

सोंपाल समाज यूकेको “गृष्मकालिन भेटघाट कार्यक्रम” सम्पन्न

सोंपाल समाज यूकेको “गृष्मकालिन भेटघाट कार्यक्रम” सम्पन्न

वि.सं.२०८२ असार ३० सोमवार १५:४०

लन्डन । सोंपाल समाज यूकेको "गृष्मकालिन भेटघाट कार्यक्रम" सम्पन्न भएको...

“ईन्द्रेणी दोहोरी तारा २०८२” मा सपना रोका प्रथम

“ईन्द्रेणी दोहोरी तारा २०८२” मा सपना रोका प्रथम

वि.सं.२०८२ असार २९ आइतवार १३:४०

काठमाडौं।  सुष्मा ठकुरी फाउन्डेशन नेपालद्वारा असार २७ र २८ गते...

नक्कली होटल बुकिङमार्फत मानव तस्करी बढ्दो, युवतीहरू मुख्य निशाना

नक्कली होटल बुकिङमार्फत मानव तस्करी बढ्दो, युवतीहरू मुख्य निशाना

वि.सं.२०८२ असार २७ शुक्रवार १३:३५

काठमाडौं, भिजिट भिषामा कठाई सगैं नक्कली होटल बुकिङमार्फत हुने मानव...

बबिना भट्टराई र नारद पोखरेलको भजन “साम्ब सदाशिव”  सार्वजनिक (भिडियो सहित)

बबिना भट्टराई र नारद पोखरेलको भजन “साम्ब सदाशिव”  सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८२ असार २७ शुक्रवार १३:३०

काठमाडौंः ‘साम्व सदाशिव ॐ’ भजन भगवान शिव प्रतिको भक्तिभावले ओतप्रोत...